श्रीमति सुत्केरी हुनेपछि चर्चित क्रिकेट कोहली बिदामा
नेपालबहस संवाददाता
कात्तिक २४, २०७७ मंगलबार २:१७:५२
२४ कार्तिक, काठमाडौं । भारतीय कप्तान विराट कोहलीलाई भारतीय क्रिकेट बोर्डले आस्ट्रेलिया बिरुद्धको पहिलो टेस्ट पछि पितृत्व बिदा दिएको छ । कोहली अष्ट्रेलिया विरुद्वको बाँकी ३ टेस्ट खेलहरु खेल्न पाउने छैनन । किनकि उनी जनवरीको पहिलो हप्तामा सन्तान जन्माउन लागेकि उनकी पत्नी अनुष्का शर्मासँग रहनेछन्।
बीसीसीआईका सचिव जय शाहले भने, “विराट कोहलीले एडिलेडमा पहिलो टेस्ट पछि भारत फर्कने योजनाको बारेमा बीसीसीआईलाई जानकारी गराईसकेका छन।” भारतीय कप्तानलाई बीसीसीआईले पितृत्व बिदा प्रदान गरेको छ।
उनी अष्ट्रेलिया बिरुद्ध एडिलेडमा हुने पहिलो टेस्ट खेलेर भारत फर्कने छन। भारतले ३ एकदिवसीय, ३ टी–२० अन्तर्राष्ट्रिय र चार टेस्ट खेलको सिरीजका लागि अष्ट्रेलिया भ्रमण गर्देछ। सिरीज २७ नोभेम्बरमा सुरु हुनेछ जबकि टेस्ट श्रृंखला १७ डिसेम्बर देखि एडिलेडमा खेलिने छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविक्कीको जन्मदिनमा कट्रिनाको विशेष पोस्ट, सामाजिक सञ्जालमा भाइरल
जेठ ४, २०८१ शुक्रबार
कार्तिक आर्यन पहिलो पटक एलियनको अवतारमा
जेठ ४, २०८१ शुक्रबार
सुपरहिट हिन्दी वेब सिरिज ‘पञ्चायत’ को तेस्रो सिजनको ट्रेलर सार्वजनिक
जेठ ३, २०८१ बिहिबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
नेपालबहस संवाददाता
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ४, २०८१ शुक्रबार
बालमन्दिर जग्गा हिनामिना आरोपीलाई पक्राउ नगर्न दबाब, अधिकांश भारततर्फ फरार
जेठ ४, २०८१ शुक्रबार
गृहमन्त्रीको विरोधमा संसद भवन अगाडि नेविसंघको प्रदर्शन, ११ जना पक्राउ
जेठ ४, २०८१ शुक्रबार
कोदोखेतीतर्फ पर्वतका किसानको आकर्षण बढ्दै
जेठ ४, २०८१ शुक्रबार
हात्ती धपाउन अत्याधुनिक ‘ड्रोन’को प्रयोग
जेठ ४, २०८१ शुक्रबार
चिकित्सकको आन्दोलन फिर्ता भएसँगै सेवा सञ्चालन
जेठ ४, २०८१ शुक्रबार