लुटपछि जिन्दाबादमा उत्साहित निश्चल
नेपालबहस संवाददाता
कात्तिक २५, २०७७ मंगलबार २१:९:१
२५ कार्तिक, काठमाडौं । नेपाली चलचित्र क्षेत्रलाई नयाँ बाटोमा डोर्याउने श्रेय निर्देशक निश्चल बस्नेतलाई जान्छ । चलचित्र ‘लुट’ ले संकटकालको अवस्थालाई मात्र टारेन, चलचित्र क्षेत्रलाई नै नयाँ मोडमा ल्यादियो । यसपछि, सेलिब्रिटी बनेका थिए निर्देशक बस्नेत ।
उनै निर्देशक अब चलचित्र ‘जिन्दाबाद’बाट निर्देशनमा फर्किदैछन् । यो चलचित्रलाई सफल लेखक बुद्दिसागरले लेखेका हुन् । ‘कर्णाली ब्लूज र फिरफिरे’का लेखक वुद्दिसागरको कथाले निश्चललाई पगालेको छ । उनी, आफूले खोजे जस्तै कथा पाएको भन्दै चलचित्र बनाउने उत्साहित छन् ।
कोरोना कहरका कारण चलचित्र क्षेत्र अस्तव्यस्त छ । अब, चलचित्रको बजार कुन तरिकाले अगाडि बढ्छ भन्ने विश्लेषण बलियो रुपमा चलचित्रकर्मीले गर्न सकेका छैनन् । यस्तो, अवस्थामा ‘लुट’ चलचित्रबाट चलचित्र क्षेत्रलाई नै बदलेका निश्चलको फेरि ‘जिन्दाबाद’ निर्माण नहुँदै प्रतिक्षामा रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
फिल्म 'ह्रस्व दीर्घ' भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं : नीता ढुंगाना
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार
कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते, दुईको अवस्था गम्भीर
मंसिर ८, २०८१ शनिबार