अभिनेत्री ऋचा भन्छिन्, कोरोना जित्न मानसिक रूपमा तन्दुरुस्त हुन जरुरी छ
नेपालबहस संवाददाता
कात्तिक २५, २०७७ मंगलबार २१:२८:३६
२५ कार्तिक, काठमाडौं । तीन हप्ता अगाडि कोरोना संक्रमण पुष्टि भएकी अभिनेत्री ऋचा शर्मा कोरोनामुक्त भएकी छन् । सामाजिक फेसबुकमार्फत् उनले आफू कोरोनामुक्त भएको जनाएकी गराएकी हुन् ।
तीन दिन लगातार असह्य टाउको दुखेको, १०१।६ डिग्रीसम्मको ज्वरो, नाक बन्द हुने, गन्ध हराउने भएपछि पीसीआर परीक्षण गराउँदा उनलाई कोरोना संक्रमण देखिएको थियो ।
कोरोना पुष्टि भएपछि तीन हप्ता लामो होम आइसोलेशन बसेर कोरोनालाई जितेकी उनी अहिले पूर्ण रूपमा स्वस्थ भएकी छन् । ऋचाले आइसोलेशनको क्रममा कोरोनालाई जित्न आफूले गरेका अनुभव आफ्नो यूट्युब च्यानलमा सार्वजनिक गरेकी छन् ।
डब्लुएचओले सल्लाह दिएका सवै स्वास्थ्य सुरक्षाका प्रोटोकल अपनाउँदा अपनाउँदै आफूलाई कोरोना सरेको उनले बताएकी छन् । कोरोना जित्न मानसिक रूपमा तन्दुरुस्त हुन जरुरी रहेको उनको भनाइ छ ।
आइसोलेशनमा बसेपछि उनले हरेक दिन दुईपटक बाफ लिने, हट वाटर ब्यागमा तातो पानी हालेर छातीदेखि तल राख्ने, नुन पानीले दुई पटक कुल्ला गर्ने गरेको बताएकी छन् ।
दिमागलाई धेरैतिर डुलाउन नहुने, आफूलाई व्यस्त राख्न फिल्म तथा किताब पढ्ने, उच्च आत्मबल, श्वासप्रश्वासको व्यायामले कोरोना जितेको उनको अनुभव छ । साथै, उनले कोरोनालाई हल्का रूपमा नलिन र नआत्तिन सल्लाह दिएकी छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
फिल्म 'ह्रस्व दीर्घ' भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं : नीता ढुंगाना
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार