फाल्गुनन्दका शान्ति, धर्म र अहिंसाको पदचिन्ह आम नेपालीका निम्ति प्रेरणा
नेपालबहस संवाददाता
कात्तिक २५, २०७७ बुधबार १:४८:४१
२५ कार्तिक, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्शेर राणाले महागुरु फाल्गुनन्दको दिव्यज्ञान अनुसरण गरेर नेपाली समाज सत्मार्गमा हिंड्नु आवश्यक भएको बताएका छन् ।
महागुरु फाल्गुनन्दका शान्ति, धर्म र अहिंसाको पदचिन्ह आम नेपालीका निम्ति प्रेरणा बन्नु पर्ने अध्यक्ष राणाको भनाइ छ । सदाचार र सद्भावको बाटो अंगालेर भड्कीलो जीवन पद्धति त्याग्नु पर्नेमा उनले जोड दिएका छन् । राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको १३६ औं जन्मजयन्तीको अवसरमा मंगलबार एक सन्देश जारी गर्दै राणाले सो कुरा बताएका हुन् ।
‘राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको १३६ औं जन्मजयन्तीको अवसरमा महागुरुका शान्ति, धर्म, अहिंसा, सदाचार, सद्भाव, मितव्ययी जीवन पद्धति लगायतका दिव्यज्ञानले आम नेपाली र सम्पूर्ण समाजलाई सत्मार्गमा हिंड्न प्रेरणा प्राप्त होस् भन्ने कामना गर्दछु,’ ट्वीट गर्दै राणाले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओलीको एलन मस्कसँग भर्चुअल वार्ता, के भयो कुराकानी ?
मंसिर ७, २०८१ शुक्रबार
दीपक राज गिरीको चेतावनी:- मलाई महानायक भने फेसबुकमा ब्लक गर्छु
कात्तिक ३०, २०८१ शुक्रबार
एक्समा सर्वाधिक फलो गरिने विश्वको पहिलो नेता बने नरेन्द्र मोदी
साउन ५, २०८१ शनिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार