भोलि दिउँसो ४ बजे नेकपाको सचिवालय बैठक
नेपालबहस संवाददाता
कात्तिक २७, २०७७ बिहिबार १४:५९:३९
२७ कार्तिक, काठमाडौं । सत्तारुढ नेकपाको सचिवालय बैठक भोलि बस्ने भएको छ । भोलि शुक्रबार दिउँसो ४ बजे बस्ने सचिवालय बैठकमा नेकपाको आन्तरिक किचलोका विषयमा छलफल हुने अनुमान गरिएको छ ।
नेकपाका अर्का अध्यक्ष प्रचण्ड लगायतका नेताहरुले सचिवालय बैठकका लागि निरन्तर छलफल चलाउँदै आएका थिए । तर प्रधानमन्त्री ओलीले सचिवालय बैठक बोलाउन अस्वीकार गरेका थिए ।
निरन्तरको दबाबपछि प्रधानमन्त्री ओली बैठक बसाल्न तयार भएका हुन् । भोलि बस्ने बैठकमा पार्टी फुटको स्पष्ट योजनाबारे छलफल हुने अनुमान छ । पछिल्लो समय प्रधानमन्त्री ओलीले नै पार्टी फुटाउनुपर्ने प्रस्ताव प्रचण्डसँग गरेका थिए ।
ओलीको प्रस्तावपछि नेकपामा तरंग उत्पन्न भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
युक्रेनलाई लामो दूरीको मिसाइल उपलब्ध नगराउने जर्मनीको निर्णय
मंसिर ३, २०८१ सोमबार
एनपीएलको पहिलो खेल विराटनगर र जनकपुरबीच हुने
मंसिर ३, २०८१ सोमबार
आज राति ११ बजेदेखि मुग्लिङ–पोखरा सडक बन्द हुने
मंसिर ३, २०८१ सोमबार
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
अपहरण तथा शरीर बन्धक कसूरमा संलग्न व्यक्तिहरू पक्राउ
मंसिर ३, २०८१ सोमबार