शीतलनिवासमा शीर्ष नेताहरुको भेला !
नेपालबहस संवाददाता
कात्तिक २९, २०७७ शनिबार २१:२३:५५
२९ कार्तिक, काठमाडौं । लक्ष्मीपूजाको दिन प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताहरु राष्ट्रपति निवास शीतलनिवासमा भेला भएका छन् । आन्तरिक छलफलका लागि राष्ट्रपति भण्डारीले नेताहरुलाई शीतलनिवास बोलाएकी हुन् ।
लक्ष्मीपूजाको दिन पारेर शीतलनिवासमा नेकपाभित्रको किचलोका विषयमा गम्भिर छलफल हुने अनुमान गरिएको छ । भेलामा प्रधानमन्त्री ओली, वरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनाललाई पनि बोलाइएको छ ।
यद्यपी भेलामा प्रचण्ड उपस्थित हुने वा नहुने भन्ने विषय एकिन भइसकेको छैन् । शुक्रबार मात्रै कार्यकारी अध्यक्ष प्रचण्ड नेकपाको सचिवालय बैठकमा फरक राजनीतिक प्रस्ताव पेश गरेपछि सत्तारुढ पार्टीको राजनीति तरंगित छ ।
पार्टीभित्र उत्पन्न विवाद समाधानका लागि राष्ट्रपति भण्डारी बेला बेला सक्रिय हुने गरेकी छिन् । यसपटक पनि राष्ट्रपति भण्डारीको सक्रियता र मध्यस्तताबिना विवाद समाधान हुने सम्भावना कम भएपछि शीतलनिवास फेरि सक्रिय बनेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेता शेखर कोइरालाको प्रश्न: नागरिक बगेको घट्नाले राज्यलाई अलिकति पनि छोएन ?
असोज १२, २०८१ शनिबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
गृहमन्त्रीले बोलाए केन्द्रिय सुरक्षा समितको बैठक
असोज १२, २०८१ शनिबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार