एक्लै शीतलनिवास पुगे ओली
नेपालबहस संवाददाता
कात्तिक २९, २०७७ आइतबार ०:२२:३१
२९ कार्तिक, काठमाडौं । दिउँसोसम्म राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेकपाका शीर्ष नेताहरुको सामूहिक भेटवार्ता हुने भनिएपनि साँझपख प्रधानमन्त्री केपी शर्मा ओली एक्लै शीतलनिवास पुगेका छन् ।
नेकपाभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला ओली शीतलनिवास पुगेका हुन् । राष्ट्रपति प्रधानमन्त्री भेटवार्ता नियमित र सामान्य हुने भएपनि पछिल्लो समय प्रचण्डसँगको विवादले गर्दा ओली यसपटक फेरि तनावमा देखिएका छन् ।
ओलीको तनाव कम गर्न सधै राष्ट्रपति भण्डारी मात्रै सक्रिय हुने गरेकी छिन् । भण्डारीकै साथ, सहयोग र सल्लाहपछि मात्रै ओली पार्टीमा सम्भावित कदम चाल्ने गरेका छन् । दिउँसोसम्म वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, महासचिव विष्णु पौडेल र उपाध्यक्ष वामदेव गौतम पनि भेटवार्तामा सहभागि हुने कार्यक्रम थियो ।
तर अन्तिम समय ओली एक्लै वालुवाटारबाट राष्ट्रपतिसँग भेटवार्ताका लागि शीतलनिवास गएका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपन्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
लेबनानमा रहेका नेपालीहरुलाई आफ्नो विवरण उपलब्ध गराउन सरकारको आग्रह
असोज ११, २०८१ शुक्रबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार