कोरोना समुदायस्तरमै फैलिएको आशंका
नेपालबहस संवाददाता
कात्तिक २९, २०७७ आइतबार १:५८:१६
२९ कार्तिक, सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा आठ जना कोरोना सङ्क्रमित थपिएसँगै समुदायस्तरमै फैलिन थालेको आशंका गर्न थालिएको हो । दुई दिन अगाडी चार जनामा देखिएको कोरोना शुक्रबार थप आठ जनामा कोरोना सङ्क्रमण देखिँदा नाम्खा गाउँपालिकामा सङ्क्रमितको सङ्ख्या बाह्र जना पुगेको छ ।
सुर्खेतमा गरिएको नमूना परीक्षणमा आठ जनामा कोरोना सङ्क्रमण देखिए लगत्तै आज त्यसतर्फ डा नविन रोकायाको नेतृत्वमा ल्याब टेक्निसियन र अन्य स्वास्थ्यकर्मीको टोली जिल्ला अस्पतालबाट पठाइएको हो ।
गाउँपालिकाको महाबौद्ध मावि याल्वाङ र उक्त विद्यालयको छात्रावासमा बसोवास गर्ने विद्यार्थीमा देखिएको कोरोना समुदायस्तरमा फैलिन नदिनका लागि चिकित्सकको टोली त्यसतर्फ पठाइएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रमुख प्रेम सिंहले जानकारी दिए ।
सुमदायस्तरमै कोरोना भाइरसको संख्या बढेपछि जिल्ला अस्पतालबाट चिकित्सकसहितको टोली नाम्खा गाउँपालिकाको केन्द्र याल्वाङतर्फ पठाइएको प्रमुख सिहंले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
ठेक्का लागेको पाँच वर्षमा पनि भएन कालोपत्र
मंसिर २, २०८१ आइतबार
उपनिर्वाचन: जसपा नेपालले कीर्तिपुरको मेयरमा तेस्रोलिंगी हनीलाई बनायो उम्मेदवार
मंसिर २, २०८१ आइतबार
उपनिर्वाचन: कीर्तिपुरको मेयरमा स्वतन्त्रसहित विभिन्न दलले दिए उम्मेदवारी
मंसिर २, २०८१ आइतबार
मन्त्री यादवद्वारा खानेपानीका पाइप फुटेका ठाउँमा जडान गर्न निर्देशन
मंसिर २, २०८१ आइतबार
दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झना दिवसः सधैँ झस्काइरहन्छ आफन्तलाई
मंसिर २, २०८१ आइतबार