मृत्युको मुखमा पुगेका मनोज गजुरेल कोरोना जितेर घर फर्किए
नेपालबहस संवाददाता
कात्तिक ३०, २०७७ आइतबार १४:२७:४०
३० कार्तिक, काठमाडौं । कोरोना भाइरस जितेर हास्यकलाकार मनोज गजुरेल घर फर्किएका छन् । ११ दिनको अस्पताल बसाईपछि रिर्पोट नेगेटिभ आएर आफू घर फर्किएको गजुरेलले ट्वीट गरेका छन् ।
आफ्ुनो रिर्पोट नेगेटिभ आएको र अहिले घरमै आराम गरिरहेको पनि उनले बताएका थिए । कोरोना संक्रमण पुष्टि भएका उनको शुरुको दिनमा स्वास्थ्य अवस्था जटिल बनेको थियो । अवस्था जटिल भएर आईसीयुमा भर्ना गर्दा उनीप्रति धेरैले स्वास्थ्य लाभको शुभेच्छा गरेका थिए ।
त्यसमा पनि उनकी पूर्वपत्नी मीना ढकालले समेत उनको शीघ्र स्वास्थ्यको कामना गर्दै माया दर्शाएकी थिइन् । जसको सामाजिक सञ्जालमा धेरैले सराहना गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
फिल्म 'ह्रस्व दीर्घ' भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं : नीता ढुंगाना
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार