कांग्रेस सभापति देउवा र प्रचण्डबीच भेटवार्ता
नेपालबहस संवाददाता
कात्तिक ३०, २०७७ आइतबार २२:१०:३३
३० कार्तिक, काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ । पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीसँग तिक्तता बढेपछि आगामी सत्ता समीकरणका विषयमा प्रचण्ड देउवासँग छलफल गर्न बुढानिलकण्ठ पुगेका हुन् ।
भेटमा दुई नेताबीच सत्ता सहकार्यका विषयमा छलफल हुनुका साथै पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल भएको छ । नेकपा फूट नजिक पुगेका बेला कांग्रेस पनि सत्तामा उक्लिने मौका पाउने भएको छ ।
प्रधानमन्त्री ओलीले नेकपा फुटाउने प्रस्ताव गरेसँगै नेकपाको एकता प्रक्रिया लगभग भाडिने अवस्थामा पुगेको छ । यस्तो बेलामा नेकपा फूटेपछि प्रचण्डको नेतृत्वमा बन्ने नयाँ दल र कांग्रेसबीच सहकार्य हुने सम्भावना छ ।
यसअघि देउवासँग सत्ता समीकरणका विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले आफ्ना विश्वासपात्र सुवासचन्द्र नेम्वाङलाई पठाएका थिए । त्यतिबेला ओलीले कुरा अघि बढाएपनि नेकपा फुटबाट जोगिएपछि त्यो छलफल त्यत्तिकै सेलाएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
युक्रेनलाई लामो दूरीको मिसाइल उपलब्ध नगराउने जर्मनीको निर्णय
मंसिर ३, २०८१ सोमबार
एनपीएलको पहिलो खेल विराटनगर र जनकपुरबीच हुने
मंसिर ३, २०८१ सोमबार
आज राति ११ बजेदेखि मुग्लिङ–पोखरा सडक बन्द हुने
मंसिर ३, २०८१ सोमबार
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
अपहरण तथा शरीर बन्धक कसूरमा संलग्न व्यक्तिहरू पक्राउ
मंसिर ३, २०८१ सोमबार