ओलीसँगको सम्बन्ध बिग्रेपछि प्रचण्डलाई भेट्न विष्णु पौडेल खुमलटारमा
नेपालबहस संवाददाता
मंसिर २, २०७७ मंगलबार १८:५५:३२
२ मंसिर, काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्डलाई भेट्न महासचिव विष्णु पौडेल खुमलटार पुगेका छन् । पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीसँगको सम्बन्ध बिग्रेपछि महासचिव पौडेल प्रचण्डलाई फकाउन खुमलटार पुगेका हुन् ।
सचिवालय बैठकमा प्रचण्डले फरक राजनीतिक प्रस्ताव पेश गरेपछि ओली रुष्ट छन् । दुवै जनाको बोलचाल समेत बन्द भएको छ । यस्तो अवस्थामा प्रचण्डलाई फकाउन पौडेल खुमलटार पुगेका नेताहरुले बताएका छन् । नेकपाको सचिवालय बैठक भोलि बस्दैछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नक्कली फेसबुक आइडिको प्रयोग गरी २७ लाख ठगी आरोपमा पक्राउ
मंसिर ३, २०८१ सोमबार
नेपाल–भारत सीमा सुरक्षा बैठक : सीमापार अपराध नियन्त्रण थप प्रभावकारी बनाउने निष्कर्ष
मंसिर ३, २०८१ सोमबार
काठमाडौं महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
मंसिर ३, २०८१ सोमबार
आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु
मंसिर ३, २०८१ सोमबार
डेडिकेटेड तथा ट्रंकलाइन विवाद: ‘टीओडी’का आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन
मंसिर ३, २०८१ सोमबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार