बालुवाटारमा मन्त्रिपरिषद बैठक, सचिवालयका लागि ढोका बन्द !
नेपालबहस संवाददाता
मंसिर ३, २०७७ बुधबार १५:२७:९
३ मंसिर, काठमाडौं । बालुवाटारमा मन्त्रिपरिषद बैठक बोलाइएको छ । दिउँसो १ बजे बालुवाटारमा मन्त्रिपरिषद बैठक बोलाइएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ । सचिवालय बैठक बस्ने बेलामा मन्त्रिपरिषद बैठक बोलाइएपछि नेकपामा अर्को तरंग उत्पन्न भएको हो ।
बालुवाटारमा मन्त्रिपरिषद बैठक बोलाएपछि सचिवालय कहाँ बस्ने ? भन्ने अन्यौल छ । मन्त्रिपरिषद बैठक बसेकै ठाउँमा सचिवालय बैठक समेत बस्ने गरेको छ । तर यसपटक मन्त्रिपरिषद बैठक हुने भएपछि सचिवालय बैठकका लागि बालुवाटारको ढोका बन्द भएको संकेत प्रधानमन्त्री ओलीले दिएका छन् ।
यसले नेकपाभित्रको आन्तरिक किचलो झन् उत्कर्षमा पुगेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
युक्रेनलाई लामो दूरीको मिसाइल उपलब्ध नगराउने जर्मनीको निर्णय
मंसिर ३, २०८१ सोमबार
एनपीएलको पहिलो खेल विराटनगर र जनकपुरबीच हुने
मंसिर ३, २०८१ सोमबार
आज राति ११ बजेदेखि मुग्लिङ–पोखरा सडक बन्द हुने
मंसिर ३, २०८१ सोमबार
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
अपहरण तथा शरीर बन्धक कसूरमा संलग्न व्यक्तिहरू पक्राउ
मंसिर ३, २०८१ सोमबार