उखुबारीमा तीन जना युवाद्धारा १८ बर्षीया युवतीमाथि यसरी भयो सामूहिक बलात्कार
नेपालबहस संवाददाता
मंसिर ५, २०७७ शुक्रबार १५:४३:४७
५ मंसिर, काठमाडौं । धनुषाकी १८ बर्षीया युवतीमाथि सामूहिक बलात्कार भएको छ । धनुषाको मिथिला नगरपालिका घर भएर साथीको घर हिडेकी युवतीलाई तीन जना युवाले जबर्जस्ती उखुबारीमा लिएर पालैपालो सामूहिक बलात्कार गरेका हुन् ।
आफ्नो घरबाट साथीको घर हिडेकी युवतीमाथि बिहीबार बेलूकी बलात्कार भएको प्रहरीको भनाई छ । साथीको घर जाँदा उखुबारी हुँदै जानुपर्ने भएकाले युवाहरुले उखुबारीमा घिसारेर घना बारीभित्र लिएर दुई घण्टासम्म बलात्कार गरेको पीडित किशोरीको बयान छ ।
युवती चुपचाप साथीको घर जाँदै थिइन् । अगाडी उखुबारी थियो । उखुबारी भएपनि उनलाई खासै डर लागेन । तर उखुबारीमा केही युवा लुकेका थिए । जुन कुरा उनलाई थाहा थिएन । आफ्नै धुनमा उखुबारी क्रस गरेर अगाडी बढ्न खोज्दा तीन जना युवाले उनको मुख थुने ।
त्यसपछि घिसार्दा घिसार्दै उखुको बीच बारीमा लगे । जहाँ तीन जना युवाले युवतीमाथि मुखमा कपडा कोचेर बलात्कार गरे ।
उखुबारीमा बलात्कार भएको कुरा पीडित स्वंयम युवतीले प्रहरी कार्यालय पुगेर बताएकी हुन् । बलात्कार गर्नेमध्ये महोत्तरी बर्दिबास नगरपालिका–७ किसाननगरका २१ बर्षका राजेश महतोलाई प्रहरीले पक्राउ गरेको छ ।
उनीमाथि अनुसन्धान गरेर फरार रहेका अरु दुई जनालाई पनि पक्राउ गर्ने प्रहरीको भनाई छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप७ वर्ष कैद सजाय मागसहित दुर्गा प्रसाईंविरुद्ध साइबर अपराधको मुद्दा दर्ता
मंसिर २६, २०८१ बुधबार
वैदेशिक रोजगारीका लागि विदेश पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जना पक्राउपछि सार्वजनिक
मंसिर २६, २०८१ बुधबार
१७ वर्षकी बालिका बलात्कार आरोपमा पक्राउ परेका पूर्वमेयरलाई चार दिन हिरासतमा राखिने
मंसिर २५, २०८१ मंगलबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
मंसिर २८, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर २८, २०८१ शुक्रबार
दुर्गा सिंह र भरतबहादुर बोहोरा एआईजीमा बढुवा सिफारिस
मंसिर २८, २०८१ शुक्रबार
काठमाडौंमा उच्च प्रभाव सामुदायिक विकास परियोजना हस्तान्तरण
मंसिर २८, २०८१ शुक्रबार
गण्डकी प्रदेशसभा सदस्य थापाले लिइन् शपथ
मंसिर २८, २०८१ शुक्रबार
पोखरा महानगरपालिमा एक हजार एक सय ९१ दरबन्दी कायम
मंसिर २८, २०८१ शुक्रबार
कांग्रेस महामन्त्री शर्मासहित पाँच युवाद्वारा लोबुचे हिमाल आरोहण
मंसिर २८, २०८१ शुक्रबार
सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ४५ जनाको मृत्यु, २८ घाइते
मंसिर २८, २०८१ शुक्रबार