हाल्याण्डको ह्याट्रिकमा ब्रोसिया डर्टमुण्डको शानदार जित
नेपालबहस संवाददाता
मंसिर ७, २०७७ आइतबार १५:३२:५९
७ मंसिर, एजेन्सी । इर्लिङ हालाण्डले ह्याट्रिक गरेपछि बोरुसिया डर्टमण्डले बुन्डेसलिगामा हेर्था बर्लिनलाई हराएको छ । शनिबार भएको खेलमा हालाण्ड प्रेरित डर्टमण्डले घरेलु टोली हेर्था बर्लिनलाई ५–२ गोल अन्तरले पराजित गरेको हो ।
हालाण्डले यस सिजन देश र क्लबका लागि १७ खेलमा २१ गोल गरेका छन् । हालाण्डले १५ मिनेटका अन्तरमा ह्याट्रिक गर्दै डर्टमण्डलाई सहज अवस्थामा पुर्याएका थिए । डर्टमण्डले जितसंगै शीर्ष स्थानको बायर्न म्युनिखसंग अंक दुरी घटाएको छ ।
शनिबारमात्रै बायर्नले भेरडाआ ब्रेमेनसंग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो । राफेल गुएरेइरोले डर्टमण्डका लागि एक गोल थपेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगोदावरीमा वडास्तरीय फुटबल प्रतियोगिता सुरु
कात्तिक २५, २०८१ आइतबार
प्रशिक्षक मोरिन्होलाई प्रतिबन्ध र जरिवाना
कात्तिक २३, २०८१ शुक्रबार
खेल जित्न सकिएन भनेर दुःख नमान्नुः प्रधानमन्त्री ओली
कात्तिक १५, २०८१ बिहिबार
वन मन्त्रालयमा अख्तियारको पत्र, कोप–२९ मा सहभागीको मन खिन्न
कुसुम सेञ्चुरी
कात्तिक २६, २०८१ सोमबार
रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न कास्की अदालतबाट प्रहरीले पायो अनुमति
नेपालबहस संवाददाता
कात्तिक २५, २०८१ आइतबार
पुटिनद्वारा उत्तर कोरियासँगको रक्षा सम्झौतालाई अन्तिम रूप प्रदान
नेपालबहस संवाददाता
कात्तिक २५, २०८१ आइतबार
प्रधानमन्त्री ओली चीन भ्रमणको तयारीमा रहेका बेला अमेरिका र भारतका उच्च सैनिक अधिकारी नेपालमा
कात्तिक २७, २०८१ मंगलबार
प्राधिकरणले दियो उद्योगको लाइन जोड्न निर्देशन
कात्तिक २७, २०८१ मंगलबार
एलन मस्कलाई ट्रम्पले दिए महत्त्वपूर्ण जिम्मेवारी
कात्तिक २८, २०८१ बुधबार
एकीकृत समाजवादीले नीति मिल्नेसँग गठबन्धन गर्ने
कात्तिक २८, २०८१ बुधबार
कात्तिक ८ गते काटेका २८ उद्योगमा लाइन जोडियो
कात्तिक २८, २०८१ बुधबार
तीनजुरे रातपोखरी सामुदायिक वनमा २८ हजार गुराँसका बिरुवा हुर्काइँदै
कात्तिक २८, २०८१ बुधबार
लेक लाग्दा कसरी जोगिने ?
कात्तिक २८, २०८१ बुधबार
मर्दी आरोहणमा बेपत्ता पर्यटक गाइडको शव भेटियो
कात्तिक २८, २०८१ बुधबार
ट्रम्पको जितपछि मस्कलाई फलिफाप : एक सातामा ट्रम्पको कुल सम्पतिको १० गुणा कमाए
कात्तिक २८, २०८१ बुधबार