ओलीको सत्तामा जानु कांग्रेसको आत्महत्या : नेता अर्जुननरसिंह केसी
नेपालबहस संवाददाता
मंसिर ७, २०७७ सोमबार ०:४६:१०
७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अर्जुननरसिंह केसीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा जानु कांग्रेसले आत्महत्या गर्नु सरह भएको टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जाल ट्वीटमा ट्वीट गर्दै नेता केसीेले जनताबाट तिरस्कृत भइसकेका प्रधानमन्त्री ओलीसँग सत्ता साझेदार गर्नु कांग्रेसका लागि अपमान हुने टिप्पणी गरेका हुन् । ‘ओलीले कांग्रेससँग संयुक्त सरकारको प्रस्ताव राखेको हल्ला छ । स्थिरता, समृद्धि र स्वर्ग लाने भ्रम छरेर आएको, भ्रष्टाचारमा चुर्लुम्म डुबेकासँग, फोहोरको भारी बोक्न यसमा संलग्न हुनु वा सत्तामा जाने हतार गर्नु नेपाली कांग्रेसका लागि आत्महत्या हुनेछ ।’
पछिल्लो समय सत्ता साझेदारीका विषयमा प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल बढ्दो छ । तर पनि कुरा मिल्न सकेको छैन् । यसअघि हिजो मात्रै उनीहरुबीचमा लामै छलफल भएको थियो । नेकपा फुटाएर कांग्रेससँग मिलेर सरकार बनाउने र प्रधानमन्त्रीमा टिकिराख्ने योजना ओलीको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
कांग्रेसले पूर्वसभामुख ढुंगानाको निधनमा पार्टी कार्यालयमा झन्डा आधा झुकाउने
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
अपहरण तथा शरीर बन्धक कसूरमा संलग्न व्यक्तिहरू पक्राउ
मंसिर ३, २०८१ सोमबार
नगद ५ लाखसहित बुढानिलकण्ठबाट २१ जुवाडे पक्राउ
मंसिर ३, २०८१ सोमबार
पाकिस्तानविरुद्धको टी-२० सिरिजमा अस्ट्रेलियाको क्लीन स्वीप
मंसिर ३, २०८१ सोमबार
अन्तरिम आदेशपछि लोक सेवा आयोगले स्थगित गर्यो ४९ उपसचिव पदमा बढुवाको प्रक्रिया
मंसिर ३, २०८१ सोमबार