फेरिए काठमाडौं र भक्तपुरका सीडीओ, फेरि लकडाउन होला त ?
नेपालबहस संवाददाता
मंसिर ७, २०७७ सोमबार ०:५१:४५
७ मंसिर, काठमाडौं । अचानक काठमाडौं र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको सरुवा भएको छ । काठमाडौंका सीडीओ जनकराज दाहाल र भक्तपुरकी सीडीओ हुमकला पाण्डेको सरुवा भएको हो ।
उनीहरुको ठाउँमा काठमाडौंमा काली पराजुली र भक्तपुरमा प्रेम भट्टराई सीडीओ भएर आएका छन् । उनीहरु एक बर्ष पुगेपछि सीडीओबाट सरुवा भएका हुन् । काठमाडौंका सीडीओ अख्तियारबाट सरुवा भएर आएका हुन् ।
भक्तपुरका सीडीओ भने यसअघि धनुषाका प्रमुख जिल्ला अधिकारी थिए । पछिल्लो समय कोरोना भाइरस नियन्त्रणका नाममा महिनौ लकडाउन गरेको भन्दै उनीहरु आलोचित भएका थिए । नयाँ सीडीओ आएपछि काठमाडौंमा फेरि लकडाउन हुने हल्ला पनि बढेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
कांग्रेसले पूर्वसभामुख ढुंगानाको निधनमा पार्टी कार्यालयमा झन्डा आधा झुकाउने
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
अपहरण तथा शरीर बन्धक कसूरमा संलग्न व्यक्तिहरू पक्राउ
मंसिर ३, २०८१ सोमबार
नगद ५ लाखसहित बुढानिलकण्ठबाट २१ जुवाडे पक्राउ
मंसिर ३, २०८१ सोमबार
पाकिस्तानविरुद्धको टी-२० सिरिजमा अस्ट्रेलियाको क्लीन स्वीप
मंसिर ३, २०८१ सोमबार
अन्तरिम आदेशपछि लोक सेवा आयोगले स्थगित गर्यो ४९ उपसचिव पदमा बढुवाको प्रक्रिया
मंसिर ३, २०८१ सोमबार