प्रचण्ड र चिनियाँ राजदूतबीच भेटवार्ता, ओलीका गतिविधिबारे छलफल
नेपालबहस संवाददाता
मंसिर ८, २०७७ सोमबार १९:३०:३६
८ मंसिर, काठमाडौं । नेकपाका अध्यक्ष प्रचण्ड र चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ । खुमलटारमा भएको भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय सत्ता समीकरणबारे कांग्रेस सभापति शेरबहादुर देउवासँग गरेको भेटवार्ता र सम्भावित सत्ता समीकरणबारे छलफल भएको बताइएको छ ।
अत्यन्तै गोप्य भनिएको भेटमा नेकपालाई फूटबाट जोगाउने विषयमा यान्छी र प्रचण्डबीच महत्वपूर्ण भेटवार्ता भएको भनिएको छ । पछिल्लो समय नेकपाका शीर्ष नेताहरुसँग सजिलै भेट्ने राजदूत यान्छीले दुई अध्यक्षको पुल बनेर नेकपालाई फुटबाट जोगाईरहेकी छिन् । जुन नेपाली राजनीतिमा विदेशीको नांगो हस्तक्षेप भएको भन्दै आलोचना हुने गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
कांग्रेसले पूर्वसभामुख ढुंगानाको निधनमा पार्टी कार्यालयमा झन्डा आधा झुकाउने
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
मंसिर ३, २०८१ सोमबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
अपहरण तथा शरीर बन्धक कसूरमा संलग्न व्यक्तिहरू पक्राउ
मंसिर ३, २०८१ सोमबार
नगद ५ लाखसहित बुढानिलकण्ठबाट २१ जुवाडे पक्राउ
मंसिर ३, २०८१ सोमबार
पाकिस्तानविरुद्धको टी-२० सिरिजमा अस्ट्रेलियाको क्लीन स्वीप
मंसिर ३, २०८१ सोमबार
अन्तरिम आदेशपछि लोक सेवा आयोगले स्थगित गर्यो ४९ उपसचिव पदमा बढुवाको प्रक्रिया
मंसिर ३, २०८१ सोमबार