नेकपा भित्रको किचलोमा कांग्रेसको कुनै सरोकार छैन : नेता सिंंह
नेपालबहस संवाददाता
मंसिर ८, २०७७ सोमबार २०:५१:३०
८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंंहले प्रधानमन्त्री ओलीले पार्टी सभापति शेरबहादुर देउवालाई भेटेको कुरासँग राजनीतिको कुनै अर्थ नरहेको बताएका छन् । जनताले अहिले कांग्रेसलाई प्रतिपक्षमा बस्ने र नेकपालाई सत्ता चलाउने म्यान्डेट दिएकाले आफुहरु विपक्षीकै भूमिकामा रहने उनले बताए ।
नेकपा भित्रको किचलोमा कांग्रेसको कुनै सरोकार नरहने भन्दै कांग्रेसलाई जोडेर अनावश्यक हल्ला नचलाउन र हल्लाको पछि नलाग्न समेत सिंहले आग्रह गरे । सोमबार सत्य साई बाबाको ९५ओैँ अवतरण दिवसको अवसमा शंखमूलमा आयोजित सत्य साई बाबा पार्कको उदघाटन गर्दै नेता सिंहले झन्डै दुईतिहाई बहुमत पाएको सरकारले जनताको पक्षमा काम गर्न नसकेको बताए ।
महिनाैदेखि आन्तरिक कलह र कुर्सीको खेलमा लागेकाले महामारीका बेलामा सरकार जनताको समस्यासँग बेखबर रहेको उनको भनाई थियो । सरकारले गर्नु पर्ने काम केही नगरि संघियताको मर्म र भावना बिपरित काम गरिरहेको पनि उनले बताए ।
सत्ताको आडमा आजिवन जनताकाे जनमत पाए जसरि पुराना तथा ईतिहास बोकेका पार्कहरुको नाम परिबर्तन गरि कब्जाको शैलिमा आफ्नो दलका नेताहरुको नामाकरण गर्न थालेको प्रति कडा टिप्पणी गर्दै ईतिहास मेटाउने काम नगर्न चेतावनी पनि दिए ।
ठाउँमा ठाउँमा बनेका पार्क हरु ब्यवस्थापन गर्ने राखनु पर्नेनेताका नाउँमा अनेत्त्र पार्क बनाउन सकिने कुरालाई ख्याल नगरि पुराना ईतिहास बनाएका पार्कहरु अतिक्रम गरे यो राम्रो नहुने भन्दै सत्ता ढलेपछिको परिस्थितीतमा के हुन्छ हेक्का राख्न समेत चेतावनी दिए ।
आफुहरु सबै को ईतिहास र उपस्थिति लाई सम्मान गर्नु पर्छ भन्ने मान्यता मा रहेकाले यसको ख्यालल नगरि सताको अहमता नदेखाउन जिम्मेवार दलको रुप मा प्रस्तुत हुन समेत आग्रह गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
युक्रेनलाई लामो दूरीको मिसाइल उपलब्ध नगराउने जर्मनीको निर्णय
मंसिर ३, २०८१ सोमबार
एनपीएलको पहिलो खेल विराटनगर र जनकपुरबीच हुने
मंसिर ३, २०८१ सोमबार
आज राति ११ बजेदेखि मुग्लिङ–पोखरा सडक बन्द हुने
मंसिर ३, २०८१ सोमबार
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
अपहरण तथा शरीर बन्धक कसूरमा संलग्न व्यक्तिहरू पक्राउ
मंसिर ३, २०८१ सोमबार