के तपाईलाई थाहा छ ! महाभारतको युद्धमा मारिएका योद्धाहरूको शव कहाँ गयो ?
नेपालबहस संवाददाता
मंसिर १०, २०७७ बिहिबार ०:२८:६
१० मंसिर, काठमाडौं । तपाई हामी सबैलाई थाहा भएको कुरा हो । हिन्दु धर्ममा महाभारतको निकै महत्व छ । यस कारण पनि महाभारत के हो भन्ने कुरा त धेरैलाई थाहा नै हुनुपर्छ ।
महाभारतको युद्ध १८ दिनसम्म चलेको थियो । शास्त्रमा उल्लेख भएअनुसार, महाभारतको युद्धमा लाखौं महान वीर योद्धाहरुले आफ्नो ज्यानको आहुति दिएका थिए ।
महाभारतको युद्धमा कुरुक्षेत्रको पूरा धर्ती नै रक्तरञ्जित भएको थियो । तर महाभारतको युद्धमा मारिएका त्यति धेरै योद्धाहरूको शव कहाँ गयो भन्ने खुल्दुली सबैलाई हुने गर्दछ ।
साथै उनीहरूको अन्तिम संस्कार कसरी भयो भन्ने कुराले हामीलाई अचम्मित बनाईदिन्छ । त्रेतायुगमा रामायणको युद्धताका श्रीरामले समुन्द्रमा सेतुको निर्माण गराएका थिए । यसको तथ्य वैज्ञानिकले त्यहाँ पुल पत्ता लगाईसकेका छन् ।
के छन् त तथ्यहरु ?
महाभारतको युद्धमा मरेका योद्धाहरूको शव वा अस्थिपञ्जर त्यतिबेलै जलाईएकोले भेटिएन । किनभने त्यसबेला अहिलेको जस्तो शत्रुमाथि दुव्र्यवहार हुँदैनथ्यो ।
महाभारतको युद्ध दिनको चार प्रहर सकिएसँगै रोकिने गरेको थियो । र, जोजो युद्धमा मारिएका थिए उनीहरूको शवलाई त्यहि दिन नै अन्तिम संस्कार गरिने गरिएको थियो वा परिवारलाई जिम्मा लगाइने गरिन्थ्यो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकपुरलाई विवाह गन्तव्यका रुपमा विकसित गरिने
जेठ १५, २०८१ मंगलबार
जहाँ बत्ती बलेपछि मात्र विश्वप्रसिद्ध गढीमाई मन्दिरमा पूजा गरिन्छ
जेठ १५, २०८१ मंगलबार
बुद्ध पूर्णिमाः लुम्बिनीमा दर्शनाथीको घुइँचो, व्यवस्थापन गर्न कोषलाई हम्मेहम्मे
जेठ ११, २०८१ शुक्रबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
जेठ १५, २०८१ मंगलबार
लण्डनमा नेपाली दाजुभाइको 'स्क्वीज्ड' नामको नयाँ रेष्टुरेन्ट संचालनमा
जेठ १५, २०८१ मंगलबार
टुँडिखेलमा मनाइयो १७ औँ गणतन्त्र दिवस
जेठ १५, २०८१ मंगलबार
टाइटानिकको भग्नावशेष हेर्न अर्को पनडुब्बी जहाज जाने
जेठ १६, २०८१ बुधबार
बेनी बजारको घना बस्ती
जेठ १६, २०८१ बुधबार
अग्ला हिमालको सुरक्षा चुनौति बनिरहेको छः प्रधानमन्त्री
जेठ १६, २०८१ बुधबार
‘विश्वको साझा सम्पत्ति सगरमाथा जोगाऔँ’
जेठ १६, २०८१ बुधबार
भूक्षय नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी हुँदै
जेठ १६, २०८१ बुधबार
७१ औँ अन्तराष्ट्रिय सगरमाथा दिवसको अवसरमा प्रभातफेरी [ फोटोफिचर ]
जेठ १६, २०८१ बुधबार