बेलायतबाटै दिप्पाले ल्याइन् यो जिन्दगी
नेपालबहस संवाददाता
मंसिर ११, २०७७ बिहिबार १७:२५:६
११ मंसिर, काठमाडौं । बेलायतमा हुर्के बढेकी भएता पनि दिप्ता थापालाई नेपाली गीत संगीत र साहित्यको चिन्ता छ । ५ वर्षकै उमेरमा बेलायत पुगेकी दिप्ता आफ्नो मातृभाषा सँधै बचाइराख्नुपर्छ भन्ने पक्षमा सछन् । बेलायतमा जन्मिएका नयाँ पुस्तालाई नेपाली गीत र संगीतमा प्रवेश गराउन दिप्ता थापा अग्रसर भएकी छिन ।
अंग्रेजी संस्कारमा हुर्किएकी १८ वर्षीय दिप्ताले नयाँ पुस्तालाई मातृ भाषाका गीत, गायन र संगीत तर्फ आकर्षित गर्ने अपेक्षाबिच दिप्ताको स्वरमा रहेको म्यूजिक भिडियो “यो जिन्दगी”को संयुक्त अधिराज्य बेलायतस्थित नेपाली राजदुत डा.दुर्गावहादुर सुवेदीले सार्वजनिक गरे लगत्तैबाट चर्चा सुरु भएको छ ।
दिप्ता थापाको स्वर रहेको गीतमा शिखर सन्तोषको संगीत, सन्जित देउजाको शब्द सिर्जना रहेको छ । दिप्ताकै अभिनय रहेको भिडियोमा कोरियोग्राफरको भूमिका दिप्ताकै आमा सुनिता र मेकअप दिपिका श्रेष्ठको रहेको छ । भिडियोको निर्देशन कुशल श्रेष्ठले गरेका छन् । निर्देशक श्रेष्ठले ३ दर्जन बढी म्यूजिक भिडियोको निर्देशन गरिसकेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअष्ट्रेलियाबाट रमणले ल्याएको ‘बिछोडको घाउ’मा शिल्पा र केशवराज
मंसिर २६, २०८१ बुधबार
यी अभागी छोरी,”जसले आफुले गाएको गीत बुवाआमालाई सुनाउन पाइनन्”
मंसिर २१, २०८१ शुक्रबार
गायिका स्मिता दाहालले गरिन् इन्गेजमेन्ट
मंसिर १८, २०८१ मंगलबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
समस्या देखियो भनेर कामबाट पन्छिन हुन्नः मुख्यमन्त्री कँडेल
मंसिर २७, २०८१ बिहिबार
वायु प्रदूषण न्यूनीकरण आवश्यकः मन्त्री शाही
मंसिर २७, २०८१ बिहिबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार