“अलटाइम हाई” विन्दुमा नेपाली दोश्रो बजार तर सानो करेस्कन आउने सम्भावना कति ?
आर्थिक संवाददाता
मंसिर ११, २०७७ बिहिबार २१:५९:३१
११ मंसिर, काठमाडाैं । नेप्से परिसुचक नेपालकै ईतिहासमा उच्च विन्दुमा बन्द भएको छ । नेप्से परिसूचक १८ दशमलव ४३ अंकले वृद्धि हुँदै १८९३ दशमलव २४ को विन्दुमा बन्द भएको हाे । नेप्से परिसूचक सन् २०१६ मा १८८१ को विन्दुमा बन्द भएको थियो ।
आज २०१ कम्पनीको शेयर कारोवार हुँदा ७ अर्ब ६१ करोडको शेयर कारोवार भएको छ । नेप्से परिसूचक शुन्य दशमलव ९८ प्रतिशतले वृद्धि भएको छ ।
दुई बजेबाट घट्दो प्रवृत्तिमा रहेको थियो । बजार आजको खुला विन्दु भन्दा तल बन्द भएको छ । यसको अर्थ आज रातो क्यानडल बनेको छ । दोश्रो बजार १८९४ दशमलव ७८ को विन्दुमा खुलेकोमा बन्द हुँदा १८९३ को विन्दुमा बन्द भएको छ । बजार आज एेतिहासिक विन्दुमा बन्द भए पनि आजको ग्राफ र मैनवत्तिले बजारमा थोरै करेक्सन आउन सक्ने संकेत गरेको छ ।
आजको बजार वृद्धिमा वाणिज्य बैंक उपसुचकको ठूलो हात रहेको छ । वाणिज्य बैंक उपसुचक करिव ३ प्रतिशतले वृद्धि भएको थियो ।
आज सर्वाधिक कारोवार हुने ५ कम्पनीहरु :
आज सर्वाधिक कमाउने ५ कम्पनीहरु :
आज सर्वाधिक गुमाउने ५ कम्पनीहरु :
(नोट : निर्णय लिनु अघि थप अनुसन्धान गर्नु होला ! नेपालबहसको शेयर बिश्लेषण गर्ने शाखाले प्राविधिक र आधारभूत औजारको प्रयोग गरेर बिश्लेषण गरिएको हो। नाफा-नोक्सानको जिम्मेवार नेपालबहस हुने छैन। )
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्दै
मंसिर १०, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर १०, २०८१ सोमबार
एसियन हाइड्रोपावरको पुस २ गते वार्षिक साधारणसभा बस्ने
मंसिर १०, २०८१ सोमबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
दाङमा तोरीको उत्पादन बढ्दै
मंसिर १०, २०८१ सोमबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
छिमेकीलाई ख्याल गरेर सबन्ध बढाउनु पर्छः माधव नेपाल
मंसिर १०, २०८१ सोमबार
चक्कु प्रहार गरी छोराले गरे बुबाको हत्या
मंसिर १०, २०८१ सोमबार
चीन भ्रमणबारे प्रधानमन्त्री ओलीले थाले परामर्श
मंसिर १०, २०८१ सोमबार
गौतम अडानी र उनका भतिजासहित सात जनाविरुद्ध अमेरिकाको न्यूयोर्कस्थित अदालतमा सुनुवाइ सुरु
मंसिर १०, २०८१ सोमबार