मृत्युको मुखमा पुगेका कांग्रेस नेता मीन विश्वकर्मा कोरोना जितेर घर फर्किए
नेपालबहस संवाददाता
मंसिर १४, २०७७ आइतबार २२:४८:२१
१४ मंसिर, काठमाडौं । कोरोना भाइरसबाट संक्रमित भएर गम्भिर अवस्थामा अस्पताल भर्ना भएका कांग्रेस नेता मीन विश्वकर्मा डिस्चार्ज भएका छन् । एक महिना लामो अस्पताल बर्साइबाट विश्वकर्मा आइतबार निको भएर घर फर्किएका हुन् ।
ग्राण्डी अस्पतालमा उपचारारत विश्वकर्माले कोरोना जितेर घर फर्किएका छ्न । प्रतिनिधिसभा सांसद समेत रहेका विश्वकर्मा पूर्व मन्त्री समेत हुन् ।
एक समय कोरोनाले निकै जटिल अवस्थामा पुगेका विश्वकर्मा एक महिनापछि मात्रै सञ्चो भएका हुन् । अस्पतालबाट डिस्चार्ज भएसँगै नेता विश्वकर्माले स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यवाद दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
गौतम गम्भीरको समर्थनमा निस्किए सौरभ गांगुली
मंसिर २, २०८१ आइतबार
नवनियुक्त चार राजदूतले लिए शपथ
मंसिर २, २०८१ आइतबार
दूर दराजबाट काठमाडौँमा अध्ययन गर्न आउने विद्यार्थीलाई विद्युतीय चुल्हो वितरण
मंसिर २, २०८१ आइतबार
नक्कली सिंगापुरे लाहुरेको पछि लाग्दा युवतीको २७ लाख झ्वाम् !
मंसिर २, २०८१ आइतबार
पृथ्वी राजमार्गको गोरेचौतारामा दुई वटा बस ठोक्किदा २९ जना घाइते
मंसिर २, २०८१ आइतबार