स्वरोजगारको लाभांश प्रस्तावमा भारी गिरावट, कति गर्यो बाेनस प्रस्ताव ?
नेपालबहस संवाददाता
मंसिर १४, २०७७ सोमबार ०:२:५८
१४ मंसिर, काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष भन्दा कम १३.९७ प्रतिशत मात्र बोनस शेयर दिने भएको छ । लघुवित्तले बोनसमा लाग्ने कर तिर्न ०.६९ प्रतिशत लाभांश पनि दिने भएको छ ।
गत शुक्रबार बसेको स्वरोजगारको सञ्चालक समिति बैठकले कम्पनीले २०७६/७७ को नाफाबाट सो बोनस र लाभांश दिने निर्णय गरेको हो । कम्पनीले ४ करोड ५३ लाख ४२ हजार १७७ रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ भने २३ लाख ८६ हजार १२३ रुपैयाँ कर तिर्न नगद लाभांश बाँड्नेछ ।
संस्थाले निर्णय गरेको उक्त बोनस शेयरधनीले पाउनका लागि नियामक निकाय राष्ट्र बैंक र आगामी साधारण सभाबाट अनुमोदन हुनुपर्ने छ । हाल संस्थाको चुक्ता पुँजी ३४ करोड १६ लाख १२ हजार रुपैयाँ रहेको छ ।
बोनस वितरणपछि पुँजी ३८ करोड ६९ लाख ५४ हजार रुपैयाँ पुग्नेछ । संस्थाले आ.व. ०७१, ०७२, ०७३ मा दिने लाभंश क्रमश बढाएको भएता पनि आर्थिक वर्ष ०७४, ०७५ र ०७६मा भने क्रमश घट्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसामाजिक सञ्जालमा आउने विश्लेषणलाई आधार बनाएर लगानी नगर्नु : नेप्से
असोज ७, २०८१ सोमबार
नेप्से पुगेर अर्थमन्त्रीको प्रश्न : पुँजीबजार किन अस्थिर भइरहेको छ ?
असोज २, २०८१ बुधबार
५७ अंकले घटेर २५८० अंकमा झर्यो नेप्से परिसूचक, कारोबार पनि खुम्चियो
भदौ ३१, २०८१ सोमबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार