आलियाले किनिन ५० करोडको नयाँ फ्ल्याट
नेपालबहस संवाददाता
मंसिर १५, २०७७ सोमबार १६:३९:४६
१५ मंसिर, काठमाडौं । बलिउड अभिनेत्री आलिया भट्ट र रणवीर कपुर प्रेममा छन् । उनीहरुले गतवर्ष आफ्नो सम्बन्ध सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका हुन् । यी दुईको अब मनले मात्रै निकट छैनन्।
बलिउड हंगामाअनुसार, आलियाले रणवीर बसेको अपार्टमेन्ट भवनमै करिब ५० करोड रूपैयाँको नयाँ फ्ल्याट किनेकी छन्। आलियाले भारू ३२ करोडमा किनेको यो उनको तेस्रो घर हो।
यसबाहेक मुम्बईको जुहु र लन्डनको कोभेन्ट गार्डेनमा उनका घर छन्। यो नयाँ घर बान्द्राको वास्तु पाली हिल कम्प्लेक्समा छ, जहाँ रणवीर ७ औं तल्लामा बस्छन् । आलियाले ५ औं तल्लाको फ्ल्याट लिएकी हुन्। यसको इन्टेरियर डिजाइनिङका लागि आलियाले गौरी खानसँग सल्लाह र सहकार्य गरेकी छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआर्यन खानको वेभ सिरिज नेटफ्लिक्समा आउने
मंसिर ६, २०८१ बिहिबार
दक्षिण भारतका फिल्म सुपरस्टार नयनतारा र धनुषबीच विवाद
मंसिर ५, २०८१ बुधबार
अल्लु अर्जुन बने भारतका सबैभन्दा महंगा अभिनेता
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार
मोटरसाइकल दुर्घटनामा परी मोरङमा दुई युवकको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
पाकिस्तानमा सवारी साधनमा गोली प्रहार, ३८ जनाको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
काठमाडौंखोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश
मंसिर ६, २०८१ बिहिबार
जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार