वाणिज्य बैंकमा करेक्सन आउँदा, कुन सेक्टरमा देखियो अन्तिम समयमा चहलपहल ?
आर्थिक संवाददाता
मंसिर १५, २०७७ सोमबार २१:३६:५८
१५ मंसिर, काठमाडाैं । वाणिज्य बैंक उपसुचकमा करेक्सन आएपनि ट्रेडिङ्ग, हाइड्रोपावर र जीवन बीमा उपसुचकमा आएको उछालले गर्दा नेप्से परिसूचक २८ दशमलव ७९ अंकले वृद्धि हुँदै १९९७ दशमलव ०५ को विन्दुमा बन्द भएको छ । आज १९८ कम्पनीको शेयर कारोवार हुँदा ८ अर्ब ८६ करोडको शेयर कारोवार भएको छ । नेप्से परिसूचक १ दशमलव ४६ प्रतिशतले वृद्धि भएको छ ।
दोश्रो बजार २००० को विन्दुमा खुलेकोमा बजारको न्यून विन्दु १९७१ दशमवल २४ को विन्दु रहेकोमा बजारको उच्च विन्दु २०२८ रहेको छ। बजार बन्द हुँदा २००० भन्दा मुनी नै बन्द भएको छ। यसको अर्थ २००० को विन्दु सानो मनोवैज्ञानिक प्रतिरोधको रुपमा अघि सरेको छ।
नेपाल लाईफ इन्स्योरेन्सको शेयर मूल्यमा उछाल आएसँगै जीवन बीमा उपसुचकमा करिब १ बजेदेखि उछाल आएको थियो भने आज २ बजे पछि हाईड्रोपावर उपसुचकमा भने ठूलो वृद्धि देखिएको थियो । हाईड्रोपावर कम्पनीहरुको शेयरमा अन्तिम समयमा आक्रामक खरिदकर्ताको उपस्थिति थियो।
आज सर्वाधिक कारोवार हुने ५ कम्पनीहरु :
आज सर्वाधिक कमाउने ५ कम्पनीहरु :
आज सर्वाधिक गुमाउने ५ कम्पनीहरु :
(नोट : निर्णय लिनु अघि थप अनुसन्धान गर्नु होला ! नेपालबहसको शेयर बिश्लेषण गर्ने शाखाले प्राविधिक र आधारभूत औजारको प्रयोग गरेर बिश्लेषण गरिएको हो। नाफा-नोक्सानको जिम्मेवार नेपालबहस हुने छैन। )
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्दै
मंसिर १०, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर १०, २०८१ सोमबार
एसियन हाइड्रोपावरको पुस २ गते वार्षिक साधारणसभा बस्ने
मंसिर १०, २०८१ सोमबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
चक्कु प्रहार गरी छोराले गरे बुबाको हत्या
मंसिर १०, २०८१ सोमबार
चीन भ्रमणबारे प्रधानमन्त्री ओलीले थाले परामर्श
मंसिर १०, २०८१ सोमबार
गौतम अडानी र उनका भतिजासहित सात जनाविरुद्ध अमेरिकाको न्यूयोर्कस्थित अदालतमा सुनुवाइ सुरु
मंसिर १०, २०८१ सोमबार
राजापुरवासीले रगतकै लागि भौतारिने अवस्था हट्दै
मंसिर १०, २०८१ सोमबार
मेगा लिलामीको पहिलो दिन ७२ खेलाडी बिके, ऋषभ पन्त बने इतिहासकै महँगो खेलाडी
मंसिर १०, २०८१ सोमबार