नेकपाको स्थायी कमिटी बैठक अन्यौलमा, सदस्यहरुलाई छैन् जानकारी !
नेपालबहस संवाददाता
मंसिर १६, २०७७ मंगलबार १९:२३:१३
१६ मंसिर, काठमाडौं । नेकपाका अध्यक्ष केपी ओली र प्रचण्डबीचको विवादले स्थायी कमिटी बैठक अन्यौलमा परेको छ । मंसिर १८ गतेका लागि तय गरिएको स्थायी कमिटी बैठकबारे अहिलेसम्म पनि सदस्यहरुलाई जानकारी गराइएको छैन् ।
यही मंसिर ३ गते बसेको सचिवालय बैठकले स्थायी कमिटी बैठकको मिति तय गरेको थियो । तर, बैठक बस्न दुई दिन बाँकी रहँदासमेत स्थायी कमिटी सदस्यहरुले आधिकारिक जानकारी नपाएको बताएका छन् ।
स्थायी कमिटीका सदस्य वेदुराम भुसालका अनुसार अहिलेसम्म बैठकबारे औपचारिक जानकारी दिइएको छैन् । यसपटक नेकपाको संकट उत्कर्षमा देखिएकाले पनि स्थायी कमिटी बैठकलाई चासोका साथ हेरिएको छ ।
तर ओली र प्रचण्डको विवाद हेर्दा स्थायी कमिटी र मंसिर २५ गते बोलाइएको केन्द्रिय कमिटी प्रभावित हुने देखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेसले पूर्वसभामुख ढुंगानाको निधनमा पार्टी कार्यालयमा झन्डा आधा झुकाउने
मंसिर ३, २०८१ सोमबार
माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित
मंसिर ३, २०८१ सोमबार
पूर्वसभामुख ढुंगानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारको निर्णय
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
मंसिर ३, २०८१ सोमबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
प्रतिजैविक औषधिका कारण विरामी हुने मानिसका लागि ३४ अर्ब अमेरिकी डलर आर्थिक भार थपिने
मंसिर ३, २०८१ सोमबार
पाकिस्तानको ह्वाइट बल क्रिकेट प्रशिक्षकमा अकिब जावेद नियुक्त
मंसिर ३, २०८१ सोमबार
रोमानिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
मंसिर ३, २०८१ सोमबार
पहिचान पक्षधरले कोशीमा घोषणा गरे आन्दोलन
मंसिर ३, २०८१ सोमबार
सङ्खुवासभामा छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
मंसिर ३, २०८१ सोमबार
बीजेपीमा गए आम आदमी छोडेका गहलोत
मंसिर ३, २०८१ सोमबार