नरेश भट्टराई र एलिजा गौतमको ‘झन् झन् माया बढ्यो’
नेपालबहस संवाददाता
मंसिर १६, २०७७ बुधबार २:२८:२०
१६ मंसिर, काठमाडौं । गायक नारायण धिताल र गायिका मेलिना राईको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘झन् झन् माया बढ्यो’ बोलको गीतको भिडियो राजधानी काठमाडौंमा पत्रकार भेटघाट कार्यक्रम गरेर सार्वजनिक गरिएको हो। संगीतकार तथा प्राज्ञ सुनिल मास्केको शब्द तथा संगीत रहेको गीतमा सचिन सिंहको संगीत संयोजन रहेको छ।
संगीतकार सुनिल मास्के पछिल्लो समयका ब्यस्त संगीतकार हुन्। मास्केको संगीतमा चलेका सबै जसो गायक गायिकाले गीत गाएका छन्।लामो समय देखि बेल्जियममा बस्दै आएका गायक तथा समाज सेवी नारायण धिताल डेढ दशक देखि नेपाली गीत संगीत क्षेत्रमा सक्रिय छन्। यस अघि धितालका थुप्रै गीत सार्वजनिक भई सकेका छन्।
धितालले तिन वटा सोलो एल्बम सार्वजनिक गरि सकेका छन्। सार्वजनिक भिडियोमा संचारकर्मी,गीतकार तथा मोडल नरेश भट्टराई र एलिजा गौतमको अभिनय रहेको छ। एलिजा गौतमले छोटो समयमा नै एक दर्जन भन्दा धेरै भिडियोमा अभिनय गरि सकेकी छन्। उनले पछिल्लो समय चलेका प्राय सबै मोडलहरु संग भिडियोमा स्क्रीन शेयर गरि सकेकी छन्।
भिडियोलाई युबराज वाइवाले निर्देशन गरेका हुन्। युवराज वाइवा भिडियो निर्देशनमा पछिल्लो समय व्यस्त निर्देशक हुन्, उनले तिन सय पचास भन्दा धेरै भिडियोको निर्देशन गरि सकेका छन्। निसाल पौडेलले छायाँकन गरेको भिडियो लाइ बिकाश दाहालले सम्पादन गरेका छन्।
भिडियो सार्वजनिक कार्यक्रममा संचारकर्मी,गीतकार तथा मोडल नरेश भट्टराई,एलिजा गौतम,भिडियो निर्देशक युवराज वाइवा, निर्देशक मिलन चाम्स,निर्देशक समाजका महासचिव जनकदिप पराजुली,एसपी प्रेम कुमार श्रेष्ठ,निर्माता ज्योतिराज राइ,मिस नेपाल सुगारिका केसी लगायत बाक्लो संचारकर्मीको उपस्थिति रहेको थियो। भिडियो गायकको आफ्नै च्यानल यु ट्युब च्यानल खुसीको पल मार्फत सार्वजनिक गरिएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअष्ट्रेलियाबाट रमणले ल्याएको ‘बिछोडको घाउ’मा शिल्पा र केशवराज
मंसिर २६, २०८१ बुधबार
यी अभागी छोरी,”जसले आफुले गाएको गीत बुवाआमालाई सुनाउन पाइनन्”
मंसिर २१, २०८१ शुक्रबार
गायिका स्मिता दाहालले गरिन् इन्गेजमेन्ट
मंसिर १८, २०८१ मंगलबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
मंसिर २८, २०८१ शुक्रबार
काठमाडौं–टीकापुर–काठमाडौं हवाई उडान यही मंसिर ३० गतेदेखि
मंसिर २८, २०८१ शुक्रबार
मकवानपुरमा एक युवक मृत अवस्थामा भेटिए
मंसिर २८, २०८१ शुक्रबार
विश्व बैंकले नेपाललाई दिने भो साढे १३ अर्ब ऋण
मंसिर २८, २०८१ शुक्रबार
मोरङको उमागौरी सहकारी ठगीमा पत्नी जोडिएपछि तनावमा छन लेखा समिति सभापति ऋषिकेश
मंसिर २८, २०८१ शुक्रबार
हिउँबिनाको हिमशृङ्खला
मंसिर २८, २०८१ शुक्रबार
विराटनगर किंगसले चितवन राइनोजलाई ५१ रनले हरायो, प्लेअफ सम्भावना कायमै
मंसिर २८, २०८१ शुक्रबार