ओली नगएपछि सचिवालय बैठक स्थगित
नेपालबहस संवाददाता
मंसिर १७, २०७७ बुधबार २१:०:१८
१७ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नगएपछि नेकपाको सचिवालय बैठक स्थगित भएको पाइएको छ । एक घण्टा ढिलो गरी बालुवाटारमा शुरु भएको सचिवालय बैठक २० मीनेटमै सकिएको थियो ।
बैठक शुरु भएको २० मीनेटसम्म पनि प्रधानमन्त्री ओली उपस्थित नभएपछि स्थगित गरिएको नेकपा सचिवालयका सदस्यले जानकारी दिएका छन् । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सुर्य थापाले सार्वजनिक गरेको सचिवालय बैठकका तस्बिरमा पनि ओलीको कुर्सी खाली छ ।
ओली बैठकमा नगएका कारण स्थगित भएको देखिएको हो । मंसिर २० गते दिउँसो १ बजे फेरि सचिवालय बैठक बोलाइएको छ ।
आफुनो गुटका नेताहरुसँग छलफल गरेपछि ओली बैठकमा जाने भनिएको थियो । तर अन्तिम समयमा ओली बैठकमा नगएपछि नेकपाभित्रको विवाद झन उत्कर्षमा पुगेको छ ।
यसअघि हिजो पनि प्रचण्डसँग भनाभन भएपछि ओलीले आजको बैठकमा नजाने बताएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
कांग्रेसले पूर्वसभामुख ढुंगानाको निधनमा पार्टी कार्यालयमा झन्डा आधा झुकाउने
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
अपहरण तथा शरीर बन्धक कसूरमा संलग्न व्यक्तिहरू पक्राउ
मंसिर ३, २०८१ सोमबार
नगद ५ लाखसहित बुढानिलकण्ठबाट २१ जुवाडे पक्राउ
मंसिर ३, २०८१ सोमबार
पाकिस्तानविरुद्धको टी-२० सिरिजमा अस्ट्रेलियाको क्लीन स्वीप
मंसिर ३, २०८१ सोमबार
अन्तरिम आदेशपछि लोक सेवा आयोगले स्थगित गर्यो ४९ उपसचिव पदमा बढुवाको प्रक्रिया
मंसिर ३, २०८१ सोमबार