वरिष्ठ नेता पौडेललाई हिरासतमा लिएको घटना निन्दनीय र खेतजनक : सभापति केसी
नेपालबहस संवाददाता
मंसिर १७, २०७७ बुधबार २२:४०:४३
१७ मंसिर, नुवाकोट । नेपाली कांग्रेस नुवाकोटका सभापति जगदिश्वर नरसिंह केसिले वरिष्ठ नेता रामचन्द्र पौडेललाई पुल उदघाटनका क्रममा प्रहरीले बल प्रयोग गरी हिरासतमा लिएको घटना निन्दनीय र खेतजनक रहेको बताएका छन् ।
तनहुँ उपभोक्ता समितिको निम्तोमा गृह जिल्लामा पुल उदघाटन गर्न पुगेका कांग्रेसका वरिष्ठ नेता पौडेललाई उदघाटनका क्रममा प्रहरीले बल प्रयोग गरी हिरासतमा लिएको घटना नेकपाको स्वार्थपुर्तिको लागि प्रशासनको यो ढङ्गको दुरुपयोग स्वभाविक मान्न नसकिने बताएका छन् ।
जनता माथि प्रहरीको लाठी चार्ज र दमन तत्काल रोकियोस्, घाइतेहरुको उपचार र गिरफ्तार सबैको तुरुन्त रिहाइ गर्न सभापति केसीले सरकारसँग आग्रह गरेका छन्
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारको समन्वयमा पुनः निर्माण : मुख्यमन्त्री लामा
मंसिर १, २०८१ शनिबार
बागमतीका मुख्यमन्त्री लामालाई माओवादीको ध्यानाकर्षणपत्र
कात्तिक २८, २०८१ बुधबार
बागमती प्रदेशमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय
कात्तिक २७, २०८१ मंगलबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
अपहरण तथा शरीर बन्धक कसूरमा संलग्न व्यक्तिहरू पक्राउ
मंसिर ३, २०८१ सोमबार
नगद ५ लाखसहित बुढानिलकण्ठबाट २१ जुवाडे पक्राउ
मंसिर ३, २०८१ सोमबार
पाकिस्तानविरुद्धको टी-२० सिरिजमा अस्ट्रेलियाको क्लीन स्वीप
मंसिर ३, २०८१ सोमबार
अन्तरिम आदेशपछि लोक सेवा आयोगले स्थगित गर्यो ४९ उपसचिव पदमा बढुवाको प्रक्रिया
मंसिर ३, २०८१ सोमबार