विरोध प्रदर्शन गर्न रोक लगाउने प्रशासनविरुद्ध कांग्रेस बीपीको कडा आपत्ति
नेपालबहस संवाददाता
मंसिर १७, २०७७ बिहिबार २:८:११
१७ मंसिर, काठमाडौैं । नेपाली कांग्रेस बीपीले कोरोना भाइरसको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले राजनैतिक गतिविधि सभा, जुलुस, प्रदर्शन तथा भीडभाडजन्य गतिविधिमा रोक लगाउने निर्णय गरेकाेमा आपत्ति जनाएको छ ।
पार्टी कार्यालयका सचिव सुशीलराज वाग्लेले एक विज्ञप्ति जारी गर्दै सडकमा जनताद्वारा भ्रष्ट्रचार, अनियमिता, राष्ट्रघाती कदम, गणतन्त्र, धर्म निरपेक्षता, महगो संघियताकाे खारेजीसहित भइरहेको प्रदर्शनबाट सरकार आत्तिएर प्रदर्शन गर्न रोक लगाएको बताएका छन् ।
काठमाडौं जिल्ला प्रशासन कार्यालयले मिति मंसिर १६ गते कोरोना भाइरसको बाहना बनाई राजनैतिक गतिविधि, सभा, जुलुस, प्रदर्शन तथा भीडभाडजन्य गतिविधिमा रोक लगाउने निर्णय गरेको आरोप लगाएको छ ।
नेपाली कांग्रेस वीपीले भ्रस्टाचार, संवैधानिक राजसंस्था, धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्र, महगो संघीय गणतन्त्रको व्यवस्था खारेजीको माग गर्दै आन्दोलन गर्नु गलत हो भनी प्रश्न गर्दै सम्पुर्ण राजनैतिक पार्टी, देशभक्त, राष्ट्रभक्त, राष्ट्रवादी, प्रजातन्त्रवादी, नागरिक समाज, पत्रकार, लेखक पेशागतकर्मी, कर्मचारी, विद्यार्थी, किसान मजदुर कलाकार एकजुट भै जनता भन्दा ठुलो सरकार नभएको संदेश आन्दोलनबाट दिन सबैमा कार्यालय सचिव वाग्लेद्वारा हस्ताक्षरित विज्ञप्तिमा अपिल गरिएको छ ।
साथै कांग्रेस बीपीले यो निर्णय फिर्ता लिन माग पनि गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेसले पूर्वसभामुख ढुंगानाको निधनमा पार्टी कार्यालयमा झन्डा आधा झुकाउने
मंसिर ३, २०८१ सोमबार
माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित
मंसिर ३, २०८१ सोमबार
पूर्वसभामुख ढुंगानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारको निर्णय
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
मंसिर ३, २०८१ सोमबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
पहिचान पक्षधरले कोशीमा घोषणा गरे आन्दोलन
मंसिर ३, २०८१ सोमबार
सङ्खुवासभामा छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
मंसिर ३, २०८१ सोमबार
बीजेपीमा गए आम आदमी छोडेका गहलोत
मंसिर ३, २०८१ सोमबार
राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
मंसिर ३, २०८१ सोमबार
रूसमा लामो दूरीका अमेरिकी क्षेप्यास्त्र प्रयोग गर्न बाइडेनको स्वीकृति
मंसिर ३, २०८१ सोमबार
प्रधानन्यायाधीश राउतको नजरमा पूर्वसभामुख ढुंगाना
मंसिर ३, २०८१ सोमबार