तरुण दलले पौडेलमाथीको दुर्व्यवहार विरुद्ध देशव्यापी आन्दोलन गर्ने
नेपालबहस संवाददाता
मंसिर १७, २०७७ बिहिबार ४:४५:३०
१७ मंसिर, काठमाडौं । नेपाल तरुण दल केन्द्रिय समितिले नेपाली कांंग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथीको दुर्व्यवहार विरुद्ध देशव्यापी आन्दोलन गर्ने भएकाे छ । सत्ता र शक्तिको आडमा भएको प्रहरी दुर्व्यवहार र गिरफ्तारीको घोर निन्दा गरेको छ ।
वरिष्ठ नेता पौडेल लगायत कांग्रेस तनहु जिल्ला कार्यवाहक सभापती जित प्रकाश आलेलाई पुल उद्घाटन गर्न नदिई प्रहरी प्रशासनबाट दुर्व्यवहार गरिएको अध्यक्ष जित जङ्ग बस्नेतले आरोप लगाएका छन ।
अध्यक्ष बस्नेतले प्रशासनको यो गतिविधिको विरुद्धमा सम्पूर्ण जिल्लामा विरोधका सशक्त कार्यक्रमहरु संचालन गर्नका लागि नेपाल तरुण दलले सबै जिल्ला समितिहरुलाई निर्देशन दिएकाे छ ।
निषेधाज्ञा तोडेका आरोपमा आज अपराह्न प्रहरी कार्यालयमा राखिएका वरिष्ठ नेता पौडेल साढे तीन घण्टापछि छाडिएको छ। तनहुँको व्यास नगरपालिका–१ र १० जोड्ने बुल्दीखोलामा निर्माण भएको पक्की पुल उद्घाटन गर्न जाने क्रममा निषेधाज्ञा तोडेका आरोपमा अपराह्न २ बजे सुरक्षाका लागि प्रहरी कार्यालयमा राखिएका वरिष्ठ नेता पौडेल साढे ५ बजे मुक्त भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेसले पूर्वसभामुख ढुंगानाको निधनमा पार्टी कार्यालयमा झन्डा आधा झुकाउने
मंसिर ३, २०८१ सोमबार
माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित
मंसिर ३, २०८१ सोमबार
पूर्वसभामुख ढुंगानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारको निर्णय
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
मंसिर ३, २०८१ सोमबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
पाकिस्तानको ह्वाइट बल क्रिकेट प्रशिक्षकमा अकिब जावेद नियुक्त
मंसिर ३, २०८१ सोमबार
रोमानिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
मंसिर ३, २०८१ सोमबार
पहिचान पक्षधरले कोशीमा घोषणा गरे आन्दोलन
मंसिर ३, २०८१ सोमबार
सङ्खुवासभामा छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
मंसिर ३, २०८१ सोमबार
बीजेपीमा गए आम आदमी छोडेका गहलोत
मंसिर ३, २०८१ सोमबार
राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
मंसिर ३, २०८१ सोमबार