बजारमा आज सानो करेक्सन हुँदा आजको उच्च बिन्दु कति ?
आर्थिक संवाददाता
मंसिर १८, २०७७ बिहिबार २१:५०:२१
१८ मंसिर, काठमाडाैं । केही समयदेखि नै आक्रामक रुपमा वृद्धि भएको नेप्से परिसूचक आज भने १५ दशमलव ५७ अंकले घट्दै २०५५ दशमलव ४५ को विन्दुमा बन्द भएको छ । आज २०० कम्पनीको शेयर कारोवार हुँदा ८ अर्ब २ करोडको शेयर कारोवार भएको छ ।
८ अर्ब कारोवार मध्य १ अर्ब माथिको कारोवार नेपाल पुनर्बीमा कम्पनीको भएको थियो । नेप्से परिसूचक शुन्य दशमलव ७५ प्रतिशतले घटेको छ । दोश्रो बजार २०९० को विन्दुमा खुलेकोमा बजारको न्यून विन्दु २०४० रहेकोमा उच्च विन्दु २११८ रहेको छ ।
बढ्दो शेयरबजारमा बेलाबेलामा सानो-सानो करेक्सन आउनु सामान्य रहेको जानकार बताँउछन् । करेक्सन बिनाको आक्रमक बजार वृद्धिमा दुर्घटना हुन सक्ने र यसरी स-साना करेक्सनले बजारलाई झनै बलियो बनाउने छ । आज बजार २१०० माथि पुगेर घटेको छ।
आज सर्वाधिक कारोवार हुने ५ कम्पनीहरु :
आज सर्वाधिक कमाउने ५ कम्पनीहरु :
आज सर्वाधिक गुमाउने ५ कम्पनीहरु :
(नोट : निर्णय लिनु अघि थप अनुसन्धान गर्नु होला ! नेपालबहसको शेयर बिश्लेषण गर्ने शाखाले प्राविधिक र आधारभूत औजारको प्रयोग गरेर बिश्लेषण गरिएको हो। नाफा-नोक्सानको जिम्मेवार नेपालबहस हुने छैन। )
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनआइसी एसियाको स्वामित्वमा रहेको ४ कम्पनीको सेयर लिलामी भर्ने आज अन्तिम दिन
मंसिर १०, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर ९, २०८१ आइतबार
अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
अफिसमा रोमान्स गर्नेलाइ १२ सय पुरस्कार, जोडी मिलाए १० हजार बढी
मंसिर १०, २०८१ सोमबार
एनआइसी एसियाको स्वामित्वमा रहेको ४ कम्पनीको सेयर लिलामी भर्ने आज अन्तिम दिन
मंसिर १०, २०८१ सोमबार
वायु प्रदुषण गर्ने दिल्लीका सवारीलाइ १६४ करोड जरिवाना
मंसिर १०, २०८१ सोमबार
धरहराकाे पहिलो दिनकाे आम्दानी १ लाख २० हजार बढी
मंसिर १०, २०८१ सोमबार
लुम्बिनीमा हवाई सेवा सञ्चालन गर्न कम्बाेडियासँग सभामुखको जोड
मंसिर १०, २०८१ सोमबार
प्रधानमन्त्रीको चीन भ्रमण चार दिने हुने, १८ गते सि जिनपिङसँग भेटवार्ता हुने
मंसिर १०, २०८१ सोमबार