महिला सहकारी संस्थाद्धारा मन्टेश्वरी सञ्चालनमा
नेपालबहस संवाददाता
मंसिर १८, २०७७ शुक्रबार ५:३६:५३
१८ मंसिर, गण्डकी । शिक्षा क्षेत्रमा लगानी गर्ने लक्ष्यअनुरुप पोखरा महानगरपालिका– ५ प्रस्याङ धारापानी मार्गस्थित धारापानी महिला बहुद्देश्यीय सहकारी संस्था लिमिटेडले धारापानी मन्टेश्वरी सञ्चालनमा ल्याएको छ । सहकारीले करिब दुई रोपनी जग्गा भाडामा लिइ नौ कोठे भवन निर्माण गरेको अध्यक्ष राधिका आचार्यले जानकारी दिए ।
मन्टेश्वरीमार्फत पूर्ण बालमैत्री वातावरणमा पूर्वप्राथमिक तहको शिक्षा दिने योजना रहेको उनले बताए । नाफामूलकभन्दा पनि सेवामूलक भावनाका साथ मन्टेश्वरी स्थापना गरिएको मन्टेश्वरी व्यवस्थापन समितिकी अध्यक्ष कल्पना बाँस्तोलाले बताए ।
न्यून शुल्कमा गुणस्तरीय शिक्षा दिने योजना रहेको उल्लेख गर्दै उनले आफ्नो टोलबाहेक बाहिरबाट पनि बालबालिका ल्याउन सफल बन्ने विश्वास व्यक्त गरे । मन्टेश्वरी स्थापनाका लागि सहकारीले हालसम्म रु ३५ लाख बढी लगानी गरिसकेको र केही पूर्वाधार निर्माणकै चारणमा रहेको जनाइएको छ ।
कोरोना सङ्क्रमणका बाबजुद स्वास्थ्य सुरक्षा मापदण्ड पूर्णरुपमा पालना गर्दै मन्टेश्वरी सञ्चालन गरिएको सचिव गीतादेवी पौडेलले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविद्यार्थी घटेपछि बागलुङका दश विद्यालय बन्द
मंसिर ११, २०८१ मंगलबार
धनुषाका संस्थागत विद्यालय एक सातादेखि बन्द
मंसिर ९, २०८१ आइतबार
विद्यार्थीद्वारा व्यावसायिक च्याउखेती
मंसिर ९, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
एकै पटक तीन पुरी खाएका बालकको तत्कालै मृत्यु, भयो हंगामा !
मंसिर १२, २०८१ बुधबार
दुई दिन लगातार घटेको सुनको मूल्य बढ्यो
मंसिर १२, २०८१ बुधबार
मेक्सिकोको ट्रम्पलाई चेतावनी, ‘हाम्रो समानमा थप कर लगाए, बदला लिन्छौ'
मंसिर १२, २०८१ बुधबार
एमसीए नेपालले ४०० केभी विद्युत् प्रसारणलाइन निर्माणका लागि निकाल्यो बोलपत्र
मंसिर १२, २०८१ बुधबार
बुढापाकालाई गाउँको अस्तित्व मेटिने डर !
मंसिर १२, २०८१ बुधबार