सांसदकै वडाका ८३ जना नेकपा परित्याग गरि कांग्रेसमा प्रवेश
नेपालबहस संवाददाता
मंसिर १९, २०७७ शुक्रबार २२:३७:४५
१९ मंसिर, बाजुरा । संघीय सांसद लाल बहादुर थापाका वडाबाट नै ८३ जनाले नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० परित्याग गर्दै कांग्रेसमा पार्टीमा प्रवेश गरेका छन् । शुक्रबार बुढिगंगा नेपाली काङ्ग्रेस नगर समितिको आयोजनामा वडा नम्बर २ र ३ को सयुक्त कार्यक्रका बीच उनीहरुले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।
नन्द राम जैशीको प्रमुख आथित्यमा सुरु भएको उक्त कार्यक्रममा पूर्व सांसद देवराज जैशी बिशिष्ट अतिथी नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य शेर बहादुर खाती विशिष्ट अतिथि कांग्रेस जिल्ला सल्लाहकार संयोजक रंग बहादुर खाति खाति कांग्रेस नगर सभापति मीन बहादुर शाह ,सहसंयोजक जयराज जैशी जिल्ला कार्यसमिति सदस्य उप मेयर तारा खाति थापा ,लगायतको उपस्थित रहेको थियो ।
कांग्रेसका विभिन्न भातृ तथा शुभेच्छुक संस्थाका प्रमख एवम् प्रतिनिधिको उपस्थितिमा सञ्चालित उक्त कार्यक्रममा वडा नम्बर ३ का ९ ूपरिवारका ८३ जनाले नेकपा पार्टी परित्याग गरि नेपाली काङ्ग्रेसमा प्रवेश गरेका हुन ।
वडा नम्बर ३ संघीय सांसद लालबहादुर थापाको वडा पर्छ । कांग्रेसमा प्रवेश हुनेहरुमा लाल थापा मान नेपाली का ९ जना परिवार चन्द्या नेपालीका ०१९ जना नरेस नेपालीका १० जना जंग नेपालीका ९ जना डिल्ली नेपालीका १२ जना चक्र रौलेका ९ जना गोरख नेपाली ५ जना धुर्व नेपाली ६ जना ,चन्द नेपाली ४ जनाले परिवारले पार्टी प्रवेश गरेको जयराज जोशीले जानकारी दिए ।
उनीहरुले कम्युनिष्ट पार्टीले आफूहरुलाई प्रयोग बाहेक केही पनि सहयोग नगरेको प्रतिक्रिया समेत दिएका छन् । पार्टी प्रवेश गर्नेहरुलाई नेपाली कांग्रेसका पूर्व सांसद देवराज जोशीले अविर लगाएर स्वागत गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार