आउ प्यारा दाजुभाई भन्दै आए गायक सुमित
नेपालबहस संवाददाता
मंसिर २१, २०७७ आइतबार १७:४४:०
२१ मंसिर, काठमाडौं । गायक सुमित खड्काको आवाजमा राष्ट्र प्रेम बोकेको ”आउ प्यारा दाजुभाई” गीतको भिडियो सार्वजनिक भएको छ । स्वदेशको विकाशमा एक जुट हुनको लागी आपसमा दाजुभाई दिदि बहिनीहरु आग्रह गीतमा गरिएको छ ।
आफनो देशको माटोमा आफुले विकाश गर्नको लागी ज्यान त्याग गर्नुपर्ने गीतकार हरिभक्त्त बुढाथोकीले सम्पुर्ण नेपाली लाई अनुरोध गरेका छन । शक्ति बल्लवको संगीतमा रहेको छ ।
दिपक जोशीको छायाँकन , सदेश जोशीको सम्पादन तथा प्रदिप दाहालको निर्देशन भिडियोमा रहेको छ । ”आउ प्यारा दाजुभाइ” गीतको भिडियोमा कृष्ण शिवाकोटी , उमेश खड्का , प्रदिप दाहाल , आनन्द अधिकारी , अनु गौत्तम र मुन पुडासैनीको अभिनय रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअष्ट्रेलियाबाट रमणले ल्याएको ‘बिछोडको घाउ’मा शिल्पा र केशवराज
मंसिर २६, २०८१ बुधबार
यी अभागी छोरी,”जसले आफुले गाएको गीत बुवाआमालाई सुनाउन पाइनन्”
मंसिर २१, २०८१ शुक्रबार
गायिका स्मिता दाहालले गरिन् इन्गेजमेन्ट
मंसिर १८, २०८१ मंगलबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
मंसिर २८, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर २८, २०८१ शुक्रबार
गण्डकी प्रदेशसभा सदस्य थापाले लिइन् शपथ
मंसिर २८, २०८१ शुक्रबार
पोखरा महानगरपालिमा एक हजार एक सय ९१ दरबन्दी कायम
मंसिर २८, २०८१ शुक्रबार
कांग्रेस महामन्त्री शर्मासहित पाँच युवाद्वारा लोबुचे हिमाल आरोहण
मंसिर २८, २०८१ शुक्रबार
सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ४५ जनाको मृत्यु, २८ घाइते
मंसिर २८, २०८१ शुक्रबार
खुम्बु क्षेत्रमा हेलिकप्टर उडानमा रोक लगाउने परिपत्रप्रति क्यानको ध्यानाकर्षण
मंसिर २८, २०८१ शुक्रबार
उपराष्ट्रपति यादवसँग चीनको ‘सिपिपिसिसी’सदस्य शुनको शिष्टाचार भेट
मंसिर २८, २०८१ शुक्रबार