वेव सिरिज”प्याकुली” को छायांकन शुरु
नेपालबहस संवाददाता
मंसिर २२, २०७७ सोमबार २१:२४:४६
२२ मंसिर, काठमाडौं । डि.एस. डिजिटल सिनेमाको ब्यानरमा सामाजिक विषयवस्तुमा आधारित धारावाहिक वेव सिरिज ”प्याकुली” को छायांकन शुरु भएको छ । समाज भित्रका विभिन्न घटनाक्रमलाई र युवा युवती विचको विभिन्न आरोह अवरोहलाई सो वेव सिरिजमा समावेश गरिने भएको छ ।
मीन अधिकारी को निर्माण तथा सञ्चारकर्मी रोशन पोख्रेल को सह निर्माणमा सो वेव सिरिज निमार्ण हुन लागेको हो । काठमाडौं आसपासमा छायांकन गरिने लक्ष्यका साथ तिव्र गतिका साथ सिरिजको छायाँकन भैरहेको छ । कृष्ण पाण्डे को छायांकन देव महर्जन को द्वन्द बिश्वास भण्डारी को सम्पादन वेव सिरिजमा रहने भएको छ ।
राजेन्द्र बजगाइ , पुष्कर सुनुवार, बिनोद गुरुङ र शंकर अधिकारी घायलको संगीत देव धिमाल को नृत्य सन्तोष पराजुली र अर्जुन तिमिल्सिना को प्रकाश ब्यपस्थापन डिके हमालको श्रिङ्गार रहने छ । वेव सिरिजमा मुस्कान रेग्मी ,प्रीतिका शर्मा र रोशिका राया ले नेपाली रजतपटमा डेब्यु गर्दैछन । गंगा कुवँर, पदम सुनार, राम शरण खत्री ,राजन श्रेष्ठ , ज्योति पुडासैनी ,बिनु वाइवा र देव महर्जन को अभिनय रहने छ ।
नित्याशिवा, राजेन्द्र बजगाइ को स्वर रहने यो मुवि माघको पहिलो हप्ता रिलिज गरिने तयारी रहेकोछ । समाजका विभिन्न घटनालाई सो वेव सिरिज मार्फत सार्वजनिक गरिने वेव सिरिजको लेखन तथा निर्देशन शंकर अधिकारी घायलले गरेका छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
अमेरिकामा ‘पुष्पा–२’ काे बम्पर ओपनिङ, हालसम्मकाे सबै रेकर्ड ताेडिने
मंसिर १२, २०८१ बुधबार
चीन भ्रमणमा जान लागेका प्रधानमन्त्रीलाई कांग्रेसको सुझावः बीआरआईमा ऋण नलिनु, अनुदान लिनु
मंसिर १२, २०८१ बुधबार
सर्लाहीका चिनी उद्योग सञ्चालनको तयारीमा
मंसिर १२, २०८१ बुधबार
एमालेको जागरणसभा स्थलमा रक्सीका बोलत असरल्ल थिए, फोहोर २ ट्रक भयोः वेस्ट मेनेजमेन्ट
मंसिर १२, २०८१ बुधबार
भरतपुर अस्पतालमा ‘प्ले थेरापी’ सेवा
मंसिर १२, २०८१ बुधबार
चिसोसँगै रुघाखोकी, ज्वरो र श्वासप्रश्वासका बिरामी बढे
मंसिर १२, २०८१ बुधबार