अब आफन्त घरमा आउँदा वा भेट हुँदा मास्क अनिवार्य
नेपालबहस संवाददाता
मंसिर २३, २०७७ मंगलबार १९:२८:८
२३ मंसिर, काठमाडौं । काेराेना महामारीबाट बच्न विश्व स्वास्थ्य संगठन ‘डब्लूएचओ’ ले नयाँ निर्देशनहरु सार्वजनिक गरेको छ । डब्लूएचओद्धारा सार्वजनि निर्देशन अनुसार आफन्त आउँदापनि मास्क लगाउनु पर्ने र दुरी कायम गर्नै पर्ने छ ।
डब्लूएचओले जारी गरेको पछिल्लो निर्देशनले आफन्त घरमा आउँदा वा भेट हुँदा पनि मास्क अनिवार्य लगाउनुपर्ने र सामाजिक दुरीको पालना गर्नैपर्ने बताएको छ ।
९डब्लूएचओ अनुसार, हामी घरभित्र र मानिसहरु आवतजावत गरिरहन्छन भने मास्क अनिवार्य लगाउनु पर्छ । चारैतिर बन्द स्थानमा यदि भेन्टिलेसन छैन भने मास्क अनिवार्य हुन्छ ।
नयाँ निर्देशन अनुसार, संक्रमण कम गर्नको लागि मास्क अनुहारमा फिट हुनु पर्दछ । खुकुलो बनाउनु हुँदैन । यदि तपाईं घर, स्कूल या संस्थान कोरोनाको उच्च जोखिममा छ भने मास्क अनिवार्य लगाउनु पर्छ । भौतिक दुरी नभएका स्थानमा सचेत रहनुहोस् कम्तिमा १ मिटरको दुरी अनिवार्य गर्नुहोस् । हात धुन नबिर्सनुहोस् । कुनै चिज छोएपछि त हात धुनै पर्छ ।
डब्लूएचओको नयाँ निर्देशन अनुसार, यदि तपाईं जिम जानुहुन्छ भने मास्क नखोल्नुहोस् । ५ वर्ष भन्दा कम उमेरका बच्चाले मास्क अनिवार्य लगाउनुहोस् । १२ वर्ष भन्दा बढि उमेरका बच्चा यदि जोखिम समूहमा छन भने भौतिक दुरी अवश्य पालना गर्नुहोस् । बन्द कोठामा भए, भिड हुने स्थान भए मास्क अवश्य लगाउनुहोस् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
गौतम गम्भीरको समर्थनमा निस्किए सौरभ गांगुली
मंसिर २, २०८१ आइतबार
भरतपुर महानगरवासीलाई चितवन मेडिकल कलेजमा ५० प्रतिशतसम्म छुट
मंसिर २, २०८१ आइतबार
स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री पौडेल
मंसिर २, २०८१ आइतबार
तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
मंसिर २, २०८१ आइतबार
चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न प्रधानमन्त्रीको पहल
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार