मदिरा सेवन गरेर आफ्नै छोरी बलात्कार गर्ने बाबु पक्राउ

नेपालबहस संवाददाता
मंसिर २३, २०७७ बुधबार ०:१३:८

२३ मंसिर, दैलेख । नेपाल प्रहरीले आफ्नै छोरी बलात्कार गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । दैलेखमा मदिरा सेवन गरेर आफ्नै १४ वर्षीया छोरीलाई पटकपटक बलात्कार गरेको आरोपमा ३८ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको हो ।
घरमा कोही नभएको बेला ती पुरुषले आफ्नै छोरीलाई पटकपटक बलात्कार गर्दै आएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
प्रहरीका अनुसाका अनुसार ती पुरुषले गत शुक्रबार दिउँसो साढे चार बजे घरमा कोही नभएको मौका छोपी छोरीलाई जवरजस्ती करणी गरेका थिए । दिनहुँ जसो मदिरा सेवन गर्ने र श्रीमती घरमा नभएको बेला पटकपटक छोरीलाई करणी गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
प्रहरीले ती पुरुषलाई पक्राउ गरेपछि श्रीमतीले प्रहरीसामु उजुरी दिएकी थिइन् । ती पुरुषमाथि जबरजस्ती करणी मुद्दा दर्ता भई दैलेख जिल्ला अदालतबाट म्याद थपेर घटनाबारे थप अनुसन्धान थालिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभक्तपुरमा नक्कली सुन देखाएर ठग्ने दुई जना पक्राउ
फागुन ८, २०८१ बिहिबार
लागूऔषधसहित विभिन्न स्थानबाट १८ जना पक्राउ
फागुन ८, २०८१ बिहिबार
ठुलो परिणामको लागूऔषधसहित दुई जना पक्राउ
फागुन ७, २०८१ बुधबार
रानी भन्सार नाकामा खटिएका सशस्त्र प्रहरीका डीएसपी राउतविरुद्ध उजुरी !
नेपालबहस संवाददाता
फागुन ८, २०८१ बिहिबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
रानी भन्सार नाकामा खटिएका सशस्त्र प्रहरीका डीएसपी राउतविरुद्ध उजुरी !
फागुन ८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी बढुवामा सकसः शक्ति केन्द्रको दवावमा जुनियर हावी, अलमलियो बढुवा समिति
फागुन ८, २०८१ बिहिबार
संघीय प्रहरी ऐन : नेपाल प्रहरीलाई किन चाहियो स्वतन्त्रता ?
फागुन ८, २०८१ बिहिबार
मुलुकमै केही गर्नुपर्छ भन्ने भाष्यलाई बलियो गरी स्थापित गर्नु आवश्यक छः अध्यक्ष प्रचण्ड
फागुन ८, २०८१ बिहिबार
मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेस गरिने
फागुन ८, २०८१ बिहिबार
पृतनापति समन्वयात्मक बैठक सुरु
फागुन ८, २०८१ बिहिबार
संविधानलाई असफल पार्ने छुट कसैलाई छैनः गृहमन्त्री लेखक
फागुन ८, २०८१ बिहिबार
पोखरा महानगरका मेयर आचार्य डिस्चार्ज
फागुन ८, २०८१ बिहिबार
रास्वपाले सातै प्रदेशमा सर्वाङ्गीण संवाद गर्ने