के तपाईलाई थाहा छ, सलमान खानको विवाह कहिले होला ?
नेपालबहस संवाददाता
मंसिर २४, २०७७ बुधबार १५:५६:५९
२४ मंसिर, काठमाडौं । तपाई हामी सबैलाई थाहा भएको र चासो राखेको एउटा कुरा हो, सलमान खानको विवाह कहिले होला ? यो प्रश्न लाखौं पटक सोधिसकिएको छ तर अहिलेसम्म जवाफ पाउन सकिएको छैन । सलमान खान पनि यो प्रश्न सुन्दा सुन्दा वाक्क भइसकेका छन् । तर यो प्रश्न भने आइ नै रहन्छ ।
सलमान खान एकपटक आफ्नो फिमको प्रोमोशनको सिलसिलामा कपिल शर्माको शोमा पुगेका थिए । उनीसँग उनकी साथी कट्रिना कैफ पनि थिइन् ।
सलमानको विवाहको प्रश्न कट्रिना कैफलाई सोधियो – सलमान कहिले विवाह गर्नेछन् रु कट्रिनाले यसको तत्काल जवाफ दिँदै भनिन्, ‘यसको जवाफ दुईजनालाई मात्रै थाहा छ । एक भगवान र अर्का सलमान ।’
कट्रिनाका यो जवाफ सुनेर त्यहाँ उपस्थित मानिसहरु हाँस्न थाले । कट्रिनाले स्पष्ट पारिदिइन् कि सलमानले कहिले विवाह गर्लान् भनेर उनको मर्जीमा निर्भर हुन्छ । स्मरण रहोस्, कट्रिना र सलमानको नाम निकै लामो समयसम्म जोडिएको थियो तर दुबैले कहिले पनि आफूहरु सम्बन्धमा रहेको स्विकार गरेनन् ।
सलमान र कट्रिना एक समय निकै नजिकिएका थिए । त्यसपछि कट्रिनाको सामिप्यता रणबीर कपुरसँग बढ्यो । पछि ब्रेकअपपछि उनको नाम पुनः सलमानसँग जोडियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुष्पा-२ को ट्रेलरले बनायो नयाँ किर्तिमान, अहिलेसम्म कति भ्यूज पायो ?
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
आर्यन खानको वेभ सिरिज नेटफ्लिक्समा आउने
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
छैटौँ एशियाली जनसङ्ख्या सम्मेलनः जनसङ्ख्या र विकासका सवाल
मंसिर ९, २०८१ आइतबार
जोर्डनस्थित इजरायली दूतावास नजिकै गोली चल्दा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ९, २०८१ आइतबार
म्याद थप गर्न दुर्गा प्रसाईंलाई अदालत लगियो
मंसिर ९, २०८१ आइतबार
कोप–२९ सम्मेलनः धनी देशले प्रतिवर्ष कम्तीमा ३०० अर्ब अमेरिकी डलर तिर्ने सहमति
मंसिर ९, २०८१ आइतबार
नहरमा हिउँदेबालीका लागि सिँचाइ
मंसिर ९, २०८१ आइतबार
कर्णाली करिडोर र हुम्ला करिडोर
मंसिर ९, २०८१ आइतबार