प्रमले उकालो र ओरालोको भेउ पाउन छाड्नु भयो : नेता गुरुङ
नेपालबहस संवाददाता
मंसिर २५, २०७७ बिहिबार १५:१८:२४
२५ मंसिर, काठमाडौं । नेपाली कांग्रेस नेता धनराज गुरुङले भ्रष्ट नेताहरुलाई फूलमालाले स्वागत गर्ने जनता हामी कहिले सुध्रने ? भन्दै प्रश्न गरेका छन् । सामाजिक सञ्जालमा एक विचार लेख्दै नेता गुरुङले बुधबार परेको भ्रष्टाचारबिरुद्ध अन्तर्राष्ट्रिय दिवसमा लेखेका छन्, भ्रष्टाचारमा चुर्लुम्मै डुबेको मेरो देश ! भ्रष्टाचारीको मुखै नहेर्ने मेरो प्रम ! ।
दिवसको अवसरमा नेता गुरुङले भ्रष्टाचारमा चुर्लुम्मै डुबेको देशमा भ्रष्टाचारीको मुखै हेर्दैन भन्ने प्रधानमन्त्री केपी ओली नै भ्रष्टाचारीको संरक्षक भएको प्रतिवेदन सार्वजनिक हुनु लज्जास्पद भएको टिप्पणी समेत गरेका छन् ।
आज भ्रष्टाचार बिरुद्ध अन्तर्राष्ट्रिय दिवस ! भ्रष्टाचारमा चुर्लुम्मै डुबेको मेरो देश ! भ्रष्टाचारीको मुखै नहेर्ने मेरो प्र.म.! भ्रष्टाचार प्र.म.कै संरक्षणमा भएको प्रतिवेदन सार्वजनिक गर्छ, ट्रान्परेन्सी इन्टरनेशनल!
भ्रष्ट नेताहरुलाई फूलमालाले स्वागत गर्ने जनता !
हामी कहिले सुध्रने ?— Dhan Raj Gurung (@dhanrgrg) December 9, 2020
तेसो त ओली नेतृत्वको सरकारले सार्वजनिक संस्थानमा दक्षताका आधारमा कार्यकारी प्रमुख नियुक्त गर्न गठित संस्थान निर्देशन बोर्ड खारेज गरेर संस्थानमा पुनः आफ्ना आसेपासे, कार्यकर्ता, नातेदार तथा मोलमलाईमा गरिने नियुक्तिलाई प्रश्रय दिएको छ ।
यस्ता ठूला खरिदसम्बन्धी सरकारका कतिपय निर्णय विवादित मात्रै होइन, रद्द हुँदा प्रमले उकालो र ओरालोको भेउ पाउन छाडेको नेता गुरुङले एक समाचारलाई मेन्सन गर्दै टिप्पणी गरेका छन् । कोभिड-१९ को महामारीमा स्वास्थ्य सामग्री खरिदको ठेक्का प्रक्रिया निकै विवादित बनेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेसले पूर्वसभामुख ढुंगानाको निधनमा पार्टी कार्यालयमा झन्डा आधा झुकाउने
मंसिर ३, २०८१ सोमबार
माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित
मंसिर ३, २०८१ सोमबार
पूर्वसभामुख ढुंगानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारको निर्णय
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
आँखाको निःशुल्क शल्यक्रिया दुर्गम जिल्लाका नागरिकका लागि बरदान
मंसिर ३, २०८१ सोमबार
पुष्पामा अल्लु अर्जुनको पारिश्रमिक ३०० करोड, अरूको कति ?
मंसिर ३, २०८१ सोमबार
ईरासँग सम्बन्ध सुधार्न थेरापी लिँदैआमिर खान
मंसिर ३, २०८१ सोमबार
‘समाजमा बोक्सी छैन भन्ने सन्देश दिन अग्निदहन’
मंसिर ३, २०८१ सोमबार
मंसिर १५ गते ‘टुर दी बाँके नेसनल पार्क’ को आयोजना
मंसिर ३, २०८१ सोमबार
विद्युत प्राधिकरणले काटेको बिलका आधारमा बक्यौता गणना गर्न सरकारले बनायो विज्ञ समिति
मंसिर ३, २०८१ सोमबार