आज क्याबिनेट बैठक बस्दै, संवैधानिक परिषद आइतबार !
नेपालबहस संवाददाता
मंसिर २५, २०७७ बिहिबार १९:१०:२७
२५ मंसिर, काठमाडौं । पार्टी भित्रको किचलो मिलाउन नसकेका नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले अब कस्तो कदम चाल्लान् भन्ने जिज्ञाशा धेरैले राखेका छन् ।
नेताहरुलाई फुटाउने उनको प्रयास जारीछ, यद्यपि उनी त्यसमा सफल भने हुन सकिरहेका छैनन् । यस्तै अन्योलका बीच आज साँझ ४ बजे ओलीले मन्त्रिमण्डलको बैठक डाकेका छन् । बैठक नियमित भनिएपनि के अजेण्डा हो भन्ने प्रष्ट छैन ।
यस्तै बालुवाटार स्रोतका अनुसार, पर्सि मंसिर २८ गते आइतबार बिहान ९ बजेका लागि संवैधानिक परिषदको बैठकसमेत उनले बोलाएकाछन् । संवैधानिक आयोगहरुमा रिक्त पदपूर्तिका लागि लामो सयमदेखि भागबण्डा चलिरहेका बेला ओलीले बैठक बोलाएकाछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमाओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित
मंसिर ३, २०८१ सोमबार
पूर्वसभामुख ढुंगानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारको निर्णय
मंसिर ३, २०८१ सोमबार
पूर्वसभामुख ढुंगानाको निधनको शोकमा आज सार्वजनिक विदा
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
सिटिजन्स बैंकको डिजिटल फिक्स डिपोजिटमा ग्राहकको आकर्षण, अब रोबर्ट हुँदै एआईको तयारी
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
नेपाल वायुसेवा निगमको ‘मकालु’ जहाज अब नियमित उडानमा
मंसिर ३, २०८१ सोमबार
धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको अनुपम उपहार पाथीभरा
मंसिर ३, २०८१ सोमबार
अल्लु अर्जुनको फिल्म 'पुष्पा २: द रुल' को ट्रेलर सार्वजनिक
मंसिर ३, २०८१ सोमबार
इरानका सर्वोच्च नेता खामेनीले दोस्रो छोरालाई उत्तराधिकारी बनाएको दाबी
मंसिर ३, २०८१ सोमबार
विमान कम्पनी बोइङ वित्तीय संकटमा, १७ हजार कर्मचारी हटाउँदै
मंसिर ३, २०८१ सोमबार
सानो गौचरणमा पूर्वसभामुख दमननाथ ढुंगानाको पार्थिव शरीरमा श्रद्धान्जली दिनेको भीड
मंसिर ३, २०८१ सोमबार