आज क्याबिनेट बैठक बस्दै, संवैधानिक परिषद आइतबार !
नेपालबहस संवाददाता
मंसिर २५, २०७७ बिहिबार १९:१०:२७
२५ मंसिर, काठमाडौं । पार्टी भित्रको किचलो मिलाउन नसकेका नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले अब कस्तो कदम चाल्लान् भन्ने जिज्ञाशा धेरैले राखेका छन् ।
नेताहरुलाई फुटाउने उनको प्रयास जारीछ, यद्यपि उनी त्यसमा सफल भने हुन सकिरहेका छैनन् । यस्तै अन्योलका बीच आज साँझ ४ बजे ओलीले मन्त्रिमण्डलको बैठक डाकेका छन् । बैठक नियमित भनिएपनि के अजेण्डा हो भन्ने प्रष्ट छैन ।
यस्तै बालुवाटार स्रोतका अनुसार, पर्सि मंसिर २८ गते आइतबार बिहान ९ बजेका लागि संवैधानिक परिषदको बैठकसमेत उनले बोलाएकाछन् । संवैधानिक आयोगहरुमा रिक्त पदपूर्तिका लागि लामो सयमदेखि भागबण्डा चलिरहेका बेला ओलीले बैठक बोलाएकाछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेसले पूर्वसभामुख ढुंगानाको निधनमा पार्टी कार्यालयमा झन्डा आधा झुकाउने
मंसिर ३, २०८१ सोमबार
माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित
मंसिर ३, २०८१ सोमबार
पूर्वसभामुख ढुंगानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारको निर्णय
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
मंसिर ३, २०८१ सोमबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
रूसमा लामो दूरीका अमेरिकी क्षेप्यास्त्र प्रयोग गर्न बाइडेनको स्वीकृति
मंसिर ३, २०८१ सोमबार
प्रधानन्यायाधीश राउतको नजरमा पूर्वसभामुख ढुंगाना
मंसिर ३, २०८१ सोमबार
आँखाको निःशुल्क शल्यक्रिया दुर्गम जिल्लाका नागरिकका लागि बरदान
मंसिर ३, २०८१ सोमबार
पुष्पामा अल्लु अर्जुनको पारिश्रमिक ३०० करोड, अरूको कति ?
मंसिर ३, २०८१ सोमबार
ईरासँग सम्बन्ध सुधार्न थेरापी लिँदैआमिर खान
मंसिर ३, २०८१ सोमबार
‘समाजमा बोक्सी छैन भन्ने सन्देश दिन अग्निदहन’
मंसिर ३, २०८१ सोमबार