आज बजार वृद्धि भएपनि चहलपहल घट्दै गएको संकेत मिलेको हो ?
आर्थिक संवाददाता
मंसिर २५, २०७७ बिहिबार २२:०:४४
२५ मंसिर, काठमाडाैं । शेयरबजारले माथिल्लो दिशा समात्दै नेप्से परिसूचक सामान्य ८ दशमलव २७ अंकले वृद्धि हुँदै १९६४ दशमलव ०२ को विन्दुमा बन्द भएको छ । नेप्से परिसूचक शुन्य दशमलव ४२ प्रतिशतले वृद्धि भएकोमा ४ अर्ब १४ करोडको शेयर कारोवार भएको छ ।परिसूचकमा वृद्धि आएपनि कारोवार रकमले भने बजारलाई साथ दिएको छैन् ।
कारोवार रकम निरन्तर घटेको देखिन्छ । बुलिस बजारलाई कारोवार रकमले पनि साथ दिनु पर्नेमा बजार वृद्धि भएको दिन कारोवार घट्दै जानुले बजारमा माहोल अलि सुस्त भएको बुझ्न सकिन्छ ।
आज बजार १९५४ को विन्दुमा खुलेकोमा १९३८ को न्यून विन्दुसम्म बजार पुगे पनि १९७४ को उच्च विन्दुसम्म बजार पुगेको थियो । विगत ५ कारोवार दिनदेखि बजारले २००० को विन्दुलाई प्रतिरोध बनाएको छ।
आज सर्वाधिक कारोवार हुने ५ कम्पनीहरु :
आज सर्वाधिक कमाउने ५ कम्पनीहरु :
आज सर्वाधिक गुमाउने ५ कम्पनीहरु :
(नोट : निर्णय लिनु अघि थप अनुसन्धान गर्नु होला ! नेपालबहसको शेयर बिश्लेषण गर्ने शाखाले प्राविधिक र आधारभूत औजारको प्रयोग गरेर बिश्लेषण गरिएको हो। नाफा-नोक्सानको जिम्मेवार नेपालबहस हुने छैन। )
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलआइसी नेपालको हकप्रद सेयरमा आजबाट आवेदन दिन मिल्ने
मंसिर १२, २०८१ बुधबार
मुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्दै
मंसिर १०, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
अमेरिकामा ‘पुष्पा–२’ काे बम्पर ओपनिङ, हालसम्मकाे सबै रेकर्ड ताेडिने
मंसिर १२, २०८१ बुधबार
फ्रान्समा भेटिए १० वर्ष देखी श्रीमतीलाई सामूहिक बलात्कार गराउने अपराधी
मंसिर १२, २०८१ बुधबार
मस्कको स्टारलिंकले डायरेक्ट–टू–सेल स्याटेलाइट टेक्नोलोजी लन्च गर्ने
मंसिर १२, २०८१ बुधबार
चीन भ्रमणमा जान लागेका प्रधानमन्त्रीलाई कांग्रेसको सुझावः बीआरआईमा ऋण नलिनु, अनुदान लिनु
मंसिर १२, २०८१ बुधबार
सर्लाहीका चिनी उद्योग सञ्चालनको तयारीमा
मंसिर १२, २०८१ बुधबार
एमालेको जागरणसभा स्थलमा रक्सीका बोलत असरल्ल थिए, फोहोर २ ट्रक भयोः वेस्ट मेनेजमेन्ट
मंसिर १२, २०८१ बुधबार