अभियनता सुनिताले अस्पतालका विरामीलाई दोसल्ला ओढाए गरे सम्मान
नेपालबहस संवाददाता
मंसिर २५, २०७७ बिहिबार २१:३:२२
धीरुभाइ
२५ मंसिर सप्तरी । सामाजिक अभियनता सुनिताकुमारी साहले ७२ओैं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा बिहीबार अस्पतालका १५ जना विरामीलाई दोसल्ला ओढाएर सम्मान गर्दै फलफूल वितरण गरेको छ ।
राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारत प्रसूती वार्डका १२ र सर्जिकल वार्डका तीन जना गरी १५ बिरामीहरुलाई दोसल्ला ओढाएर सम्मान गरेको छ ।
यससँगै प्रत्येक विरामीलाई एक÷एक थान माक्ससहित फलफुल वितरण गरेको छ । सबैका लागि समान मानवअधिकार र आत्मसम्मानको प्रत्याभूति होस्, समान अवसर र लैगिंक समानता सुनिश्चित होस् भन्ने मूलनाराका साथ सो कार्य गरिएको अभियनता साहले बताए ।
सामाजिक अभियनता साहले आफ्नो लगानी सो कार्य गरिएको हो । उनले गरिव, विपन्न, अपाङ्गता भएको व्यक्ति तथा विपद्मा परेका परिवारजनलाई आवश्य अनुसार सहयोग गर्दै आएका छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
स्वास्थ्य बीमाको कभरेज बढाउन मुख्यमन्त्री सिंहको निर्देशन
पुष २, २०८१ मंगलबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
इलाका प्रशासन रामपुरबाट राहदानी तथा राष्ट्रिय परिचयपत्र सेवा सुरु
पुष ८, २०८१ सोमबार
एनपिएल फाइनलमा अभद्र व्यवहार गर्ने डोटीका दुई युवक पक्राउ
पुष ८, २०८१ सोमबार
मध्य अफ्रिकामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली
पुष ८, २०८१ सोमबार
दक्षिण कोरियाद्वारा ‘तेस्रो जासुसी उपग्रह’ सफलतापूर्वक प्रक्षेपण
पुष ८, २०८१ सोमबार
मस्क अमेरिकी राष्ट्रपति बन्ने सम्भावना छैन : ट्रम्प
पुष ८, २०८१ सोमबार