शेयरबजार २००० माथि बन्द हुँदा किन देखियो आजको वृद्धि बलियो ?
आर्थिक संवाददाता
मंसिर २८, २०७७ आइतबार २२:१९:१०
२८ मंसिर, काठमाडाैं । वाणिज्य बैंक उपसुचकमा ३ प्रतिशत माथिको वृद्धिसँगै नेप्से परिसूचक ४६ दशमलव ४३ अंकले वृद्धि हुँदै २०१० दशमलव ४५ को विन्दुमा बन्द भएको छ । नेप्से परिसूचक २००० को मनोवैज्ञानिक क्षेत्र माथि बस्न सफल भएको छ । नेप्से परिसूचक २ दशमलव ३६ प्रतिशतले वृद्धि भएकोमा ४ अर्ब ८९ करोडको शेयर कारोवार भएको छ।
दोश्रो बजार १९७३ को विन्दुमा खुलेकोमा बजार बन्द हुँदा ईण्ट्राडे हाई बनाएर बन्द भएको छ । बजारको उच्च विन्दु २०१० दशमलव ४५ रहेकोमा शेयरबजार त्यही विन्दुमा बन्द भएको छ । इण्ट्राडे हाईमा बजार बन्द हुनु भनेको खरिदकर्ता आक्रामक भएको प्रस्ट देखिन्छ।
आजको बजार वृद्धि आकर्षक रुपमा लगिएको छ । यसको प्रथम कारण भनेको वाणिज्य बैंक उपसुचकमा ३ प्रतिशत माथिको वृद्धि भएको छ भने आजको बजार २०००को मनोवैज्ञानिक क्षेत्र माथि बन्द हुन सफल भएको छ। त्यस्तै आज बजार अन्तिम समयमा वृद्धि भएको हो। पौने २ बजेबाट बजारमा खरिदकर्ताको राम्रो उपस्थिति थियो र बजार बन्द हुँदा आक्रामक रुपमा खरिदकर्ताको उपस्थिति भएको आजको ग्राफले देखाँउछ।
आज सर्वाधिक कारोवार हुने ५ कम्पनीहरु :
आज सर्वाधिक कमाउने ५ कम्पनीहरु :
आज सर्वाधिक गुमाउने ५ कम्पनीहरु :
(नोट : निर्णय लिनु अघि थप अनुसन्धान गर्नु होला ! नेपालबहसको शेयर बिश्लेषण गर्ने शाखाले प्राविधिक र आधारभूत औजारको प्रयोग गरेर बिश्लेषण गरिएको हो। नाफा-नोक्सानको जिम्मेवार नेपालबहस हुने छैन। )
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट
मंसिर ६, २०८१ बिहिबार
सर्वसाधारणका लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ८३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
मंसिर ४, २०८१ मंगलबार
आज शेयरबजार बन्द, भोली बिहान ११ बजे मात्र खुल्ने
मंसिर ३, २०८१ सोमबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार