नारायणकाजीको विवाद मिलाउन प्रधानमन्त्री ओलीसँग गुहार
नेपालबहस संवाददाता
मंसिर २९, २०७७ सोमबार १७:४०:५०
२९ मंसिर, काठमाडौं । दिंवगत नेता कमानसिंह लामासँग जोडेर आफ्नो बदनाम गर्न खोजिएको भन्दै नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठकी प्रमुख स्वकीय सचिव सुसन कर्माचार्यले प्रधानमन्त्री केपी शर्मा ओलीसँग गुहार मागेकी छिन् ।
याम्बलिङ हाइड्रोपावर र नेकपाका दिवंगत नेता कमान सिंह लामासँगको विवाद मिलाउन सुसनले कर्माचार्यलाई भेटेकी हुन् । भेटमा प्रधामन्त्री ओलीले हल्लाको पछि नलाग्न सुझाव दिएको बताइएको छ । उनी हाल याम्बलिङ हाइड्रोपावरको अध्यक्षमा पनि छिन् ।
कमानसिंह लामाको निधन भएपछि हाइड्रोपावर र लामा परिवारभित्रको विवाद बाहिरिएको थियो । दुई करोड रुपैयाँको कुरा अडियो भिडियोमै सुनिएपछि नारायणकाजी श्रेष्ठ पनि यो विवादमा परेका छन् ।
आफ्नो श्रीमान र छोरीसहित आइतबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटार पुगेकी सुसनले प्रधानमन्त्री ओलीसँग सहयोग मागेको बताइएको छ । जवाफमा प्रधानमन्त्री ओलीले हल्लाको पछि नलाग्न र कसैका कुरा नसुन्न आग्रह समेत गरेका छन् ।
साथै मानसिंह लामाले यसबारे आफूसँग पनि कुरा गरेको तर यो आपसी विषय भएकाले मिलेर सल्टाउन र नेकपाका अर्का अध्यक्ष प्रचण्डले केही सहयोग गर्न सक्ने भए त्यता कुरा गर्न सुझाव पनि दिएका छन् ।
यसअघि हिजो नेकपाको स्थायी कमिटी बैठकमै अध्यक्ष प्रचण्डले नारायणकाजीको चरित्र हत्या गर्न खोजिएको भन्दै बचाउ गरेका थिए । अब ओलीले पनि सहयोग गर्ने भएपछि नारायणकाजीको विवाद तत्कालका लागि नेकपाको ठूलो ‘इस्यु’ नहुने देखिएको छ । कार्यकर्ताहरुमा भने पूर्व एमाले पक्षले नारायणकाजीमाथि क्रमशः आक्रमण गरिरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेसले पूर्वसभामुख ढुंगानाको निधनमा पार्टी कार्यालयमा झन्डा आधा झुकाउने
मंसिर ३, २०८१ सोमबार
माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित
मंसिर ३, २०८१ सोमबार
पूर्वसभामुख ढुंगानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारको निर्णय
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
सिटिजन्स बैंकको डिजिटल फिक्स डिपोजिटमा ग्राहकको आकर्षण, अब रोबर्ट हुँदै एआईको तयारी
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
पशुपतिनाथमा घुमाइयो श्रीचन्द्रविनायक तथा श्रीभैरवनाथ जात्रा
मंसिर ३, २०८१ सोमबार
सिटिजन्स बैंक र नेपाल क्लियरिङ हाउसबीच अन्तर देशीय भुक्तानी सम्बन्धी सम्झौता
मंसिर ३, २०८१ सोमबार
आगन्तुक चराको चिरबिरले मनमोहक घोडाघोडी
मंसिर ३, २०८१ सोमबार
घोराही सिमेन्टको 'ढलाई मिक्स पीपीसी सिमेन्ट' बजारमा
मंसिर ३, २०८१ सोमबार
गरिमा बिकास बैंकको 'गरिमा रोड रेश कम्पिटिसन'मा सर्वसाधारणले पनि भाग लिन पाउने
मंसिर ३, २०८१ सोमबार
नेपाली माछाले बजार नपाउँदा किसान चिन्तित
मंसिर ३, २०८१ सोमबार