कोरोना महामारीमा विमानस्थलमा यात्रुको मनपरी, वायुसेवा कम्पनीको लापरवाही !
नेपालबहस संवाददाता
मंसिर २९, २०७७ सोमबार १८:४१:९
२९ मंसिर, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कोरोना महामारीका बेला यात्रुले मनपरी गर्न थालेका छन् । वायुसेवा कम्पनीको लापरबाहीका कारण यात्रुहरु मास्क नलगाउने र सामाजिक दुरी समेत कायम नगरिएको पाइएको छ ।
बुद्ध एयर, यति एयरलाइन्स लगायत वायुसेवा कम्पनीले सामाजिक दुरी कायम नगर्दा विमानस्थलबाट कोरोना फैलिने जोखिम उत्तिकै बढ्दो छ । सरकारले सबै देशमा अन्तर्राष्ट्रिय उडान नखोलेका बेला आन्तरिक रुपमा यात्रा गरिरहेका यात्रुलाई समेत कोरोनाको जोखिम बढ्दो छ ।
यात्रु यात्रा गर्दा फेससील लगाउने भएपनि विमान उड्नै ढिलाई हुँदा यात्रु कक्षमा यात्रुहरु बिना मास्क समेत बस्ने गरेका छन् । स्यानिटाइजर र मास्क पर्याप्त मात्रामा वितरण नगर्दा पनि त्यत्तिकै जोखिम बढ्दो छ ।
खासगरी वायुसेवा कम्पनीले पूर्ण सुरक्षासहित यात्रु उडाउने प्रतिबद्धता जाहेर गरेपनि अहिले कोरोना महामारीमा यात्रा गर्ने यात्रुले भने त्यो कुराको महसुस गर्न सकेका छैनन् । वायुसेवा कम्पनीको लापरवाहीलाई सञ्चाउन नेपाल नागरिक उडडयन प्राधिकरणाले पनि कुनै नियमन गरेको छैन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधार्मिक पर्यटनको केन्द्र बन्दै भैरवी मन्दिर
मंसिर २५, २०८१ मंगलबार
घोरदौरामा जीपलाइन सञ्चालनको तयारी
मंसिर २५, २०८१ मंगलबार
अन्नपूर्ण फेरोका २७ गाउँमा घरबास
मंसिर २३, २०८१ आइतबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
गढीमाई मेलामा चोरहरूको बिगबिगी, चोर-पकेटमारसँग प्रहरीको ठेक्कापट्टा !
नेपालबहस संवाददाता
मंसिर २३, २०८१ आइतबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
मंसिर २५, २०८१ मंगलबार
सीआईबी भन्छ, बैंकर र व्यवसायी धम्क्याएर रकम असुल्ने गिरोह नै खडा गरेका थिए दुर्गा प्रसाईंले
मंसिर २५, २०८१ मंगलबार
वैदेशिक रोजगारीका लागि विदेश पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जना पक्राउपछि सार्वजनिक
मंसिर २६, २०८१ बुधबार
प्रधानमन्त्री ओलीले ३ कक्षासम्म अध्ययन गरेको प्रणामी माध्यमिक विद्यालयले पायो नयाँ भवन
मंसिर २६, २०८१ बुधबार
आजको खेल जित्नैपर्ने दवावमा लुम्बिनी, टस जितेर ब्याटिङ गर्दै काठमान्डु गुर्खाज
मंसिर २६, २०८१ बुधबार
थाहा पाउनुहोस् अण्डालाई खाने तरिका के हो ?
मंसिर २६, २०८१ बुधबार
खाद्य कम्पनीद्वारा सिरहामा धान खरिद सुरु
मंसिर २६, २०८१ बुधबार
दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयमा प्रहरीको छापा
मंसिर २६, २०८१ बुधबार