जावलाखेलमा नेपाली कांग्रेसको प्रदर्शन, केन्द्रिय कोषाध्यक्ष सीतादेवीको सम्बोधन
नेपालबहस संवाददाता
मंसिर २९, २०७७ सोमबार २०:५:३४
२९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले आज देशैभर प्रदर्शन गरिरहेको छ । सरकारविरुद्ध सडकमा ओर्लिएको कांग्रेसले विभिन्न ठाउँमा प्रदर्शन गरिरहेको हो । नेपाली कांग्रेसका शीर्ष नेताहरुले विभिन्न ठाउँमा आयोजित विरोध सभालाई सम्बोधन गरिरहेका छन् ।
यस्तै नेपाली कांग्रेसले ललितपुरमा गरेको विरोधसभालाई केन्द्रिय कोषाध्यक्ष सीतादेवी यादवले सम्बोधन गरेकी छिन् । सम्बोधनका क्रममा यादवले वर्तमान सरकार इतिहासकै शक्तिशाली भएपनि निर्बल भएको टिप्पणी गरेकी छिन् ।
दुई तिहाई बहुमतको दम्भ देखाएर सरकारले भ्रष्टाचार गर्ने बाहेक अर्थोक गर्न नसकेको यादवको टिप्पणी छ । जावलाखेलमा हजारौ कांग्रेस कार्यकर्ता सहभागी भेलालाई सम्बोधन गर्दै यादवले अब नेकपा सरकारले जनतालाई निराशा फैलाउने काम मात्रै गरेकाले अब कांग्रेसले जनताका आशा र सपना पूरा गर्ने बताइन् ।
साथै उनले जनताको करबाट आफ्नो जीविकोपार्जन गर्ने कर्मचारी तथा सुरक्षाकर्मीलाई सचेत भएर आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह पनि गरेकी छिन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमाओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित
मंसिर ३, २०८१ सोमबार
पूर्वसभामुख ढुंगानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारको निर्णय
मंसिर ३, २०८१ सोमबार
पूर्वसभामुख ढुंगानाको निधनको शोकमा आज सार्वजनिक विदा
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित
मंसिर ३, २०८१ सोमबार
सडकको पहुँचले मलैबासीलाई सहज
मंसिर ३, २०८१ सोमबार
सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?
मंसिर ३, २०८१ सोमबार
भ्रष्टाचार मुद्दाबाट सफाइ पाएपछि आइतबार हाजिर भएका बैकुण्ठ अर्यालले आज दिए राजीनामा
मंसिर ३, २०८१ सोमबार
चेक बाउन्स आरोपमा काभ्रेका सत्यमान लामा पक्राउ, अदालतबाट २ वर्षको कैद सजाय भएको थियो
मंसिर ३, २०८१ सोमबार