संवैधानिक परिषदको बैठक आज बस्दै
नेपालबहस संवाददाता
मंसिर ३०, २०७७ मंगलबार १४:७:१४
३० मंसिर, काठमाडौं । संवैधानिक परिषदको बैठक आज बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बस्ने बैठकले बिभिन्न संवैधानिक अंगमा नियुक्तिका लागि सिफारिस गर्ने तयारी गरेको छ ।
आजको बैठकमा विपक्षी दलका नेता शेरबहादुर देउवा सहभागी हुनेछन् । आइतबार देउवा र सभामुख अग्नि सापकोटा सहभागि हुन नसक्ने बताएपछि बैठक रोकिएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त सहित अन्य बिभिन्न संवैधानिक निकायमा लामो समयदेखि पदाधिकारी रिक्त छन् । यसअघि पनि पटक पटक विपक्षी दलका नेता सहभागी नभएपछि बैठक बस्न सकेको थिएन।
सरकारले गत वैशाखमा अध्यादेशमार्फत संवैधानिक परिषदको बैठकमा बहुमतले निर्णय लिन सक्ने व्यवस्था गर्न लागेको थियो । तर राजनीतिक दल सम्बन्धी अध्यादेश विवादमा परेपछि उक्त अध्यादेश पनि फिर्ता भएको थियो ।
पछिल्लो समय परिषदमा दलीय भागबण्डा मात्रै हुन थालेको भन्दै आलोचना हुन थालेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपूर्वसभामुख ढुंगानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारको निर्णय
मंसिर ३, २०८१ सोमबार
पूर्वसभामुख ढुंगानाको निधनको शोकमा आज सार्वजनिक विदा
मंसिर ३, २०८१ सोमबार
कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
सडकको पहुँचले मलैबासीलाई सहज
मंसिर ३, २०८१ सोमबार
सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?
मंसिर ३, २०८१ सोमबार
भ्रष्टाचार मुद्दाबाट सफाइ पाएपछि आइतबार हाजिर भएका बैकुण्ठ अर्यालले आज दिए राजीनामा
मंसिर ३, २०८१ सोमबार
चेक बाउन्स आरोपमा काभ्रेका सत्यमान लामा पक्राउ, अदालतबाट २ वर्षको कैद सजाय भएको थियो
मंसिर ३, २०८१ सोमबार
पूर्वसभामुख ढुंगानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारको निर्णय
मंसिर ३, २०८१ सोमबार