मन्त्रिपरिषद बैठक जारी: अध्यादेश आउन सक्ने
नेपालबहस संवाददाता
मंसिर ३०, २०७७ मंगलबार १८:४६:२६
३० मंसिर, काठमाडौं । संबैधानिक परिषदमा गणपुुरक संख्या पुर्याउन प्रधानमन्त्री केपी ओलीलाई हम्मेहम्मे परेपछि उनी अध्यादेश ल्याएरै भएपनि आफ्नो अभिष्ट पूरा गर्ने निश्कर्षमा पुगेका छन् ।
यस प्रयोजनका लागि ओलीले अहिले भर्खरै आकस्मिक रुपमा मन्त्रिपरिषदको बैठक डाकेका छन् । ओलीको सरकारी निवास बालुवाटारमा अहिले बैठक जारी छ ।
सामान्यतः मन्त्रिपरिषद बैठक हप्ताको दुई दिन सोमबार र बिहिबार बस्ने प्रचलन छ । तर आज मंगलबार एक्कासी बैठक बोलाइएको खबर पाएपछि मन्त्रीहरु हस्याङफस्याङ गर्दै बालुवाटार दौडिएका थिए ।
बालुवाटार निकट स्रोतका अनुसार, आज बिहान बोलाइएको परिषद बैठकमा सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित भएकाले ओलीले यस्तो व्यवस्था गर्न लागेका हुन् ।
अब आउने अध्यादेशमा विपक्षी दलको नेताको उपस्थिति अनिवार्य गरेर गणपुरक संख्या घटाइने व्यवस्था गर्न लागिएको बताइएको छ । आजै साँझ ५ बजेका लागि परिषद बैठक डाकिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपूर्वसभामुख ढुंगानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारको निर्णय
मंसिर ३, २०८१ सोमबार
पूर्वसभामुख ढुंगानाको निधनको शोकमा आज सार्वजनिक विदा
मंसिर ३, २०८१ सोमबार
कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
सडकको पहुँचले मलैबासीलाई सहज
मंसिर ३, २०८१ सोमबार
सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?
मंसिर ३, २०८१ सोमबार
भ्रष्टाचार मुद्दाबाट सफाइ पाएपछि आइतबार हाजिर भएका बैकुण्ठ अर्यालले आज दिए राजीनामा
मंसिर ३, २०८१ सोमबार
चेक बाउन्स आरोपमा काभ्रेका सत्यमान लामा पक्राउ, अदालतबाट २ वर्षको कैद सजाय भएको थियो
मंसिर ३, २०८१ सोमबार
पूर्वसभामुख ढुंगानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारको निर्णय
मंसिर ३, २०८१ सोमबार